२०७९ जेष्ठ २ सोमबार

म्यादी प्र’हरीको बि’कृती देखी सुरक्षा चु’नौती सम्म , मिदी प्रहरी हुँ भन्दै सामाजिक संजालमा भाइरल युवा प”क्राउ…(भिडियो सहित )

दिनदेखि फेसबुक र टिकटकमा एक जना युवक भाइरल छन् । ती भाइरल हुने युवक कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी हुन् । प्र’हरी प्रवक्ता एसएसपी वि  ष्णु केसीका अनुसार जिल्ला प्र”हरी कार्यालय कपिलवस्तुबाट ख’टिएको

टोलीले उनलाई मंगलबार नै पक्राउ गरिसकेको छ । रेग्मीले आ फ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगा एर भिडियो बनाएको खुलेको एस’एसपी केसीले बताए । ‘रेग्मी ले आफ्ना दाइ फुपूका छोरा पुरणको म्यादीको पोशाक लगा एको खु’लेको छ ।

भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने स बहरू न’डरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।

माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पे क्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’ प्र’हरीका अनु सार म्यादीको पोशाकमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्र’हरी होइनन् ।

रेम्मी म्यादी प्रहरी नभए पनि पुरण घरमा नभएको बेला उनले पोशाक लगाएको खुलेको छ,’ एसएसपी केसीले भने । प्रहरीले पुरणसँग समेत पोशाकबारेमा सोधपुछ गरेको छ । तर, पुरणले आफू घरमा नभएका बेला पोशाक लगाएर दुरु”पयोग गरेको प्रहरीलाई बताएका
छन् ।

म्यादी प्र’हरीको पोशाकमा उत्ते”जक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् ।सेल्फी भिडि योमा उनले आफू म्यादी प्र”हरी उनकै भाषामा मिदी प्र”हरी भए को बताएका छन् ।

२०७९ बैशाख २५, आईतवार प्रकाशित 1 Minute 2076 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार