
कर्णाली नदीको शाखा गेरुवा–कर्णाली नदीमा बिहीबार पौडी खेल्ने क्रममा बे”पत्ता भएका मधुवन नगरपालिका-३ धनौरा निवासी २४ वर्षीय दिलिप थारुको श;व भेटिएको छ । तीन दिनदेखि नदीमै ह’राई रहेका थारुको शनिबार दिउँसो नुहाएको स्थानदेखि केही पर
गेरुवा–कर्णाली पुल आसपासमा श”व भेटिएको हो । डुँगामा र्फत सुरक्षाकर्मी, गोताखोरले बे”पत्ता भएदेखि नै खोजी कार्य जारी राखेका थिए । थारुको श”व पो”ष्टमा”र्टमको लागि बर्दि या अस्पताल गुलरिया पठाईएको डिएसपी सापकोटाले बताए ।
नदीमा डु”बेर बे”पत्ता रहेका थारुको पानीमा उत्रिएको अवस्था मा श”व फे”ला परेको जिल्ला प्र”हरी कार्यालय बर्दियाका प्र” हरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । कुनै पनि जलचरले क्ष”ति नपुर्याएको अ”वस्थामा श”व भे”टिएको छ ।
यो पनि-नेपाली कांग्रेस भरतपुरका १ सय ३६ कार्यकर्ताले सं युक्त राजिनामा दिएका छन्। भरतपुर महानगरका मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेल सहितका नेतालाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका दिएका हुन्।
राजिनामा दिनेमा पूर्वसांसद भिमबहादुर श्रेष्ठदेखि जिल्ला कार्य समिति सदस्यसम्म रहेको मेयर पदका उम्मेदवार पौडेलका स हयोगी नविन बरालले जानकारी दिए। उनकाअनुसार,अझै हस्ता क्षर संकलनका काम भइरहेको छ।
उनीहरूले उठाएको माइनुट पत्रमा नेपाली कांग्रेसका केन्द्रीय सभापतिलाई सम्बोधन गरेर राजिनामा लेखेका छन्। सबैभन्दा धेरै भरतपुर महानगरपालिका–१५का कार्यकर्ताले राजिनामा ले खिएको मनाईनुटमा हस्ताक्षर गरेका छन्।
जगन्नाथ पौडेलकोको उम्मेदवारीले चितवनको नेपाली कांग्रेस लाई थप बलियो बनाएको उनीहरुको भनाई छ। नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा प्रस्ताव क र महाधिवेशन प्रतिनिधि
मीना खरेलको समर्थनले पौडेलको उम्मेद्वारी थप बलियो भएको महशुस गर्दै उहाँहरूको अबैधानिक कारबाही वि”रुद्ध हामी महा गनरभित्रका सदस्यहरूले राजीनामा पेश गरेका छौँ।’ उनीहरूले संकलन गरेको माईनुटमा लेखिएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।