२०७९ जेष्ठ ९ सोमबार

मरेको भनेको छोरा १७ बर्षपछि घर आएपनि मैले मेरो छोरालाई चिन्छु , उसको अनुहारमा यस्तो दाग सानैदेखि थियो (भिडियो सहित )

नाम उनको राजु घर थर उनलाई केहि थाहा छैन करिब १७ वर्ष पहिले नै आग”लागीमा परेर दा”हस”स्कार गरेका राजु आज आफ्नो घर थर खोज्दै आफ्नो गाउ जादै छन् , तपाइलाई आश्चर्य लग्न सक्छ यस्तो पनि हुन् सक्छ र ? यहि हाम्रो देशनेपाल को घ”टना हो यो | यहि घटना अहिले मिडियामा आयको छ |

२०६२ साल माग ०२ गते सुर्खेत जिल्लाको चिंगार गाउपलिका ०१ उनको घरमा बुवा आमा कोहि नभयको बेला घरमा आ”ग ला गी हुदा दाजु बहिनि थिय | उनीहरुको एकसाथ दा”हास  ”स्कार गरियको थियो |

जब उनका बुवा आमा घर फर्केर आउदा घर पुरै ज”लेको र छो  राछोरी नदेख्दा आमा बे”होस भइन…. जलेको घरबाट कोहि प नि भेटीयनन भोलिपल्टै उनीहरुको बिधि अनुसार दहःसं”स्कार गरियको थियो |

मरिसके भनि दहःसं”स्कार समेत सकेका राजु कहाँ थिय त ? कसरी यस्तो भयो त के साचिकै उन घ”टना बाट बचेका ब्यक्ति हुन् त् ? आखिर के हो त यो घटना ? आज हामी तापैहरुलाई यो निकै अचम्मको घ”टना देखाउदै छौ ……

उनको बहिनीको भने जलेर निधन भयो तर उनि कसरि बाच्न सफल भय तिनै घटना दाइ अर्थात् राजु …नाम थर र घर समेत थाहा नभयक करिब १७ साल अहिले नै जलेर मरेको भन्ने छ सबैलाई किनकि उनको अन्तिम दाहस”स्कार परम्परा अनुसार सकियको छ |

आज तपाइलाई यस्तो घटना देखाउदै छौ त्यो मिल्दो छ तर राजु एक्लैले आफ्नो घर पुग्न सकिरहेका छैनन् , हुन त राजुले कस रि चिन्लान र मेरो बुवा आमा यीनै हुन् भनेर उन ७ बर्षका पनि थियनन जुन बेला नै उनि त्यो ठाउ छोडेका थिय |

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

२०७९ बैशाख २५, आईतवार प्रकाशित 1 Minute 1180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई nay[email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार