२०७९ असार १३ सोमबार

झुटो आ”रोपमा ३० महिनासम्म जेलमा यातना भोगेका नि’र्दोष सैनिक जवानलाई फ’साउने आफ्नै अफिसका हा’किम.. (हेर्नुहोस भिडियो सहित)

भन्न त भंनिन्छ खाएको बिष मात्रै लाग्छ , तर सैनिक जवान लब कुमार गुरुङ लाई छुदै नछोएको बिष पनि लाग्यो जसले ३० महिना सम्म बिना कसुर जेल स’जाय भोग्नु पर्यो |उनले चरम या’तना पनि भोग्नु पर्यो |

उनले आफुलाई दो’षी देखाउन , झुटो आरोप र झुटो प्रमाण र बयान नै झुटो बानाउने आफ्नो हा’किमहरु अर्थात नेपाली सेना क उच्च अधिकारीहरुका बि’रुद्ध का”रवाही को लागी कि’टानी जा’हेर गरेका छन् |

सेना बाट हतियार चोरी गरेको आ”रोपमा उनले ३० महिनाको जेल स”जाय भोग्नु पर्यो, जेल सजाय मात्रै हैन उनलाई धेरै या तना दिईन्थ्यो तर पछि ह”‘तियार चोरी गर्ने व्यक्ति अर्कै रहेको पनि साबित भयो ,सो ह”तियार चोरि गर्ने

काठमान्डूमा कार्यरत गंगाधर ढकालले चोरी गरेका रहेछन गुरु ङले चरम यातना दिएर जब’र्जस्ति दोषी साबित गराएको भन्दै सैनिक अधिकृत बि”रुद्द किटानी जा’हेर गरेका छन् | कसुर स्वी”कार नगरे श्रीमतीलाई भारतको

बम्बई लगेर बेचिदिने ,र त्यहि पैसाले ह’राएको हति’यार किन्ने भन्दै मानसिक यातना पनि दिएका रहेछन | सोहि मु”द्दामा गुरु ङका भाई र दिदि पनि १० महिना कारागार बसेर नि”र्दोष देखि एपछि रि’हा भएका थिए |

दिनरात उनलाई कु ‘टेर ,चरम यातना दिदै उनि प्रति धेरै अन्याय गरिएको रहेछ |उनलाई हरेक दिन कुटि’ न्थ्यो र घाउमा नुन खु र्सा ‘नी दलेर

पनि यातना दिईन्थ्यो र यो सहन नस’केर उनि बाध्य भएर झुटो आ”रोप पनि आफुले स्वी”कार्न बा”ध्य भए | उनि अहिले न्यए को लागी लडिरहेका छन् |

हेर्नुहोस भिडियो सहित

 

यो पनि ,,कर्णाली नदीको शाखा गेरुवा–कर्णाली नदीमा बिही बार पौडी खेल्ने क्रममा बे”पत्ता भएका मधुवन नगरपा लिका-३ धनौरा निवासी २४ वर्षीय दिलिप थारुको श;व भेटिएको छ । तीन दिनदेखि नदीमै ह’राई रहेका थारुको शनिबार दिउँसो नुहाए को स्थानदेखि केही पर

गेरुवा–कर्णाली पुल आसपासमा श”व भेटिएको हो । डुँगामा र्फत सुरक्षाकर्मी, गोताखोरले बे”पत्ता भएदेखि नै खोजी कार्य जारी राखेका थिए । थारुको श”व पो”ष्टमा”र्टमको लागि बर्दि या अस्पताल गुलरिया पठाईएको डिएसपी सापकोटाले बताए ।

नदीमा डु”बेर बे”पत्ता रहेका थारुको पानीमा उत्रिएको अवस्था मा श”व फे”ला परेको जिल्ला प्र”हरी कार्यालय बर्दियाका प्र”ह री नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । कुनैप नि जलचरले क्ष”ति नपुर्‍याएको अ”वस्थामा श”व भे”टिएको छ ।

२०७९ बैशाख २५, आईतवार प्रकाशित 1 Minute 4751 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?