२०७९ जेष्ठ २ सोमबार

अहिलेसम्म पललाई किन न”छाडेको भन्दै रिहाईको लागि सधैं पूजा आजा गर्ने चर्चित कलाकार डोमा यसरी भ”क्काईन, (हेर्नुस भिडियो)

चर्चित कलाकार डोमा ह्याल्मो एक नेपाली सांगीतीक साथै चलचित्र क्षेत्रमा एक नाम चलेको नाम हो। उनले अभिनय गरेको चलचित्र अहिले फिल्म हलमा लागिरहेको छ।

उनी सधैँ पलको रिहाईको लागि पूजा गर्ने गरेको कुरा सुनाउँदै उनी थप्छिन् उ टपमा पुग्दै थियो कसैको आँखा लागेर यस्तो भएको हो। यो मलाई चित्त बुझेको छैन। सबैले कलाकारलाई माया पनि गर्नु पर्ने सुनाउँछिन्।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबा लिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्र लोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।
दिपेश श्रेष्ठ जो युवा समाजसेवी पनि हुनुहुन्छ जसले यो कुरा बताउनु भएको हो हेर्नुहोस भिडियो

यो पनि ,,काठमाडौं : एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले देशमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजिएको आ”रोप लगाएका छन् । काठमाडौंमा शुक्रबार एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा स्वास्थ्य

सेवा र स्वास्थ्य शिक्षाको ब’न्ध्याकरण गर्न खोज्ने गिरोहले सरकारलाई थर्काउने गरेको आ”रोप लगाएका हुन् । स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु एकदमै सक्रिय छन् । नेपालमा स्वास्थ्य शिक्षाको ब’न्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्ने

छन्,’ उनले भने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ, मोडल अस्प ताल बनाउँ भन्यो भने एक जना भन्छ, हस्पिटल खोल्ने ? एक जनाले नखाई ब’स्दिम् त ? भनेपछि सरकार थरर । विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् ।’

उनले भने, ‘नेपालमा स्वास्थ्य तथा इन्जिनियर पढाउनका लागि कलेजका भवन भनाएका छन् । तर ती कलेजलाई अ’नुमति दि एको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपाल मा मेडिकल कलेज खाेल्नु पर्ने हो । तर त्यसलाई राेक्न लागेका छन् ।

विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुह छ । विद्यार्थीलाई बाहिर पठाउने व्यापार बढेको छ । स्वास्थ्य तथा इन्जिनियरको लागि भवन भनेका छन् । तर स्वी’कृत दिएको छैन ।’

अध्यक्ष ओलीले डा गोविन्द केसीलाई लक्षित गर्दै एक जनाले सुत्दम भन्दा सरकार डरले थरथर हुने गरेको बताए । उनले भ ने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ भन्यो भने एक जना भन्छ,ह स्पिटल खोल्ने ? सुत्दिम त ? नखाई बस्दिम् त ? भनेपछि सरकार थरर ।

एक थरी विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् । इन्जिनियर र डाक्टर एजुकेसन चलाउन पाइँदैन भ न्छन् ।’ एकजना छन् नि! देशमा अस्पताल र मेडिकल कलेज खोल्न खोज्यो कि ध’म्क्या”उन

थालिहाल्छन्। हस्पिटल खोल्ने रे! सुतिदिऊँ सुतिदिऊँ भन्छन्, सुत्न थालिजान्छन्’, उनले भने, ‘म नखाऊँ, भो’कै बसिदिऊँ भ नेपछि सरकार थरर का’म्न थालिजान्छ।’

प्राध्यापक डाक्टर गोविन्द केसीका का’रण देशमा नयाँ अस्प ताल र मेडिकल कलेज खोल्न न”सकिएको बताएका छन्। पार्टीनिकट स्वास्थ्यकर्मी संगठनको महाधिवेशनमा बोल्दै ओ लीले केसी’प्रति क’टाक्ष गरेका हुन्।

 

२०७९ बैशाख २५, आईतवार प्रकाशित 1 Minute 3584 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार