
काठमाडौँ । साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको मू’ल्य झ’न् घ’टेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँले घ’टेको सुनको भाउ आज मंगलबार भन् प्रतितोला ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी म’हासंघले नयाँ पुस्तालाई जानकारी दिएको छ ।
महासंघका अनुसार आज छा’पावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा का’रोबार भइरहेको छ। छा’पावाल सुन सोमबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा का’रोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको का’रोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको का रोबार मूल्य तो’क्दै आएको छ।
महासङ्घले सा’र्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुन को मू’ल्य पनि घ’टेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ७०० रुपैयाँमा का’रोबार भइरहेको छ। सोमबार ते’जाबी सुन प्रतितो ला रु ९२ हजार ६०० रुपैयाँमा का’रोबार भएको थियो।
यस्तै, सुनको भाउ घ’टेसँगै आज चाँदीको भा’उ पनि घ’टेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २५० रुपैयाँमा का’रोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला रु १ हजार २६५ रुपैयाँमा का’रोबार भएको थियो।
पछिल्लो समय विश्व बजारमा काँचो सुन र अमेरिकी डलरको भाउ बढेसँगै सुनको भाउ बनेको म’हासंघले जनाएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।