२०७९ असार १७ शुक्रबार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि, यस्ती राम्री पत्निलाई किन बाहिर देखाउन चाहेनन् बालेनले ? यस्तो रहेछ रहस्य(भिडियो सहित)

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि, यस्ती राम्री पत्निलाई किन बाहिर देखाउन चाहेनन् बालेनले ? यस्तो रहेछ रहस्य

यो पनि ,,काठमाडौं : एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले देशमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजिएको आ”रोप लगाएका छन् । काठमाडौंमा शुक्रबार एमालेनिकट रा ष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा स्वास्थ्य

सेवा र स्वास्थ्य शिक्षाको ब’न्ध्याकरण गर्न खोज्ने गिरोहले स रकारलाई थर्काउने गरेको आ”रोप लगाएका हुन् । स्वास्थ्य क्षे त्रलाई प्रदूषित गर्ने तत्वहरु एकदमै सक्रिय छन् । नेपालमा स्वा स्थ्य शिक्षाको ब’न्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नि योजन गर्न खोज्ने

छन्,’ उनले भने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ, मोडल अस्प ताल बनाउँ भन्यो भने एक जना भन्छ, हस्पिटल खोल्ने ? एक जनाले नखाई ब’स्दिम् त ? भनेपछि सरकार थरर । विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् ।’

उनले भने, ‘नेपालमा स्वास्थ्य तथा इन्जिनियर पढाउनका लागि कलेजका भवन भनाएका छन् । तर ती कलेजलाई अ’नुमति दि एको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपाल मा मेडिकल कलेज खाेल्नु पर्ने हो । तर त्यसलाई राेक्न लागेका छन् ।

विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुह छ । विद्यार्थीलाई बाहिर पठाउने व्यापार बढेको छ । स्वास्थ्य तथा इन्जिनियरको लागि भवन भनेका छन् । तर स्वी’कृत दिएको छैन ।’

अध्यक्ष ओलीले डा गोविन्द केसीलाई लक्षित गर्दै एक जनाले सुत्दम भन्दा सरकार डरले थरथर हुने गरेको बताए । उनले भने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ भन्यो भने एक जना भ न्छ,हस्पिटल खोल्ने ? सुत्दिम त ? नखाई बस्दिम् त ? भनेपछि सरकार थरर ।

एक थरी विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् । इन्जिनियर र डाक्टर एजुकेसन चलाउन पाइँदैन भ न्छन् ।’ एकजना छन् नि! देशमा अस्पताल र मेडिकल कलेज खोल्न खोज्यो कि ध’म्क्या”उन

थालिहाल्छन्। हस्पिटल खोल्ने रे! सुतिदिऊँ सुतिदिऊँ भन्छन्, सुत्न थालिजान्छन्’, उनले भने, ‘म नखाऊँ, भो’कै बसिदिऊँ भनेपछि सरकार थरर का’म्न थालिजान्छ।’

प्राध्यापक डाक्टर गोविन्द केसीका का’रण देशमा नयाँ अस्प ताल र मेडिकल कलेज खोल्न न”सकिएको बताएका छन्। पार्टीनिकट स्वास्थ्यकर्मी संगठनको महाधिवेशनमा बोल्दै ओ लीले केसी’प्रति क’टाक्ष गरेका हुन्।

२०७९ बैशाख २६, सोमबार प्रकाशित 1 Minute 1954 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?