
सरकारी गाडीमा युवती लिएर हिडेका गाउँपालिकाका अध्यक्ष शा’रीरिक स’म्बन्ध रा’ख्दै गर्दा रं’गेहात प,क्राउसु नसरीको भो ’क्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव एक युवतीसँग शा’री’रिक स’म्बन्ध रा’ख्दै गर्दा रं’गेहात पक्राउ परे का छन्।
त’त्कालीन सं’घीय स’माजवादी फो’रमबाट भो’क्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा निर्वाचित यादवलाई बुधबार अबेर सुनसरीको धरान–४ स्थित डु’कु होटलबाट
एक युवतीसंग आ’पत्ति’जनक अवस्थामा इ’लाका प्रहरी का र्यालय धरानबाट ख’टिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। सुनसरी सदरमुकाम इनरुवा बजारबाट उनले प्रयोग गर्ने सरका री गाडीमा
एक युवतीलाई लिई अध्यक्ष यादव हिँडेपछि स्थानीयले सुनसरी प्रहरीलाई दिएको खबर अनुसार जिल्ला प्रहरी कार्यालय सुनस री र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टो’लीले यादव ब सेको होटलमा छा’पा मा’री निजसँग युवती फेला पा’रेको प्रहरी ले जनाएको छ।
इ’लाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीको ने’तृत्वमा गएको टोलीले अध्यक्ष यादवलाई यु’वती सँग नि’र्वस्त्र अ’वस्थामा फेला पा’रेको प्रहरी स्रोतको भनाइ छ।
हो’टलबाट अध्यक्ष यादवले प्रयोग गर्ने मोबाइल, नगद र प्रयोग गरिएका केही थान क’ण्ड’म’समेत ब’रा’म’द भएको सुनसरी प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार युवतीलाई आफ्नै कार्यालयमा जा’गिर दिने प्र’लोभन देखाउँदै अध्यक्ष यादवले विगत केही वर्ष अघि देखि नि’यमित यौ’न शो’ष’ण गर्दै आएका थिए।
यसबारे थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख कम ल थापाले बताएका छन् ।पक्राउ परेका भोक्राहा नरसिंह गाउँपा लिका अध्यक्ष यादवसहित यु’वतीको बुधवार राती नै धरानस्थि त बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिसकिएको छ।
यो पनि ,,कर्णाली नदीको शाखा गेरुवा–कर्णाली नदीमा बिही बार पौडी खेल्ने क्रममा बे”पत्ता भएका मधुवन नगरपालिका-३ धनौरा निवासी २४ वर्षीय दिलिप थारुको श;व भेटिएको छ । तीन दिनदेखि नदीमै ह’राई रहेका थारुको शनिबार दिउँसो नुहा एको स्थानदेखि केही पर
गेरुवा–कर्णाली पुल आसपासमा श”व भेटिएको हो । डुँगामा र्फत सुरक्षाकर्मी, गोताखोरले बे”पत्ता भएदेखि नै खोजी कार्य जारी राखेका थिए । थारुको श”व पो”ष्टमा”र्टमको लागि बर्दि या अस्पताल गुलरिया पठाईएको डिएसपी सापकोटाले बताए ।
नदीमा डु”बेर बे”पत्ता रहेका थारुको पानीमा उत्रिएको अवस्था मा श”व फे”ला परेको जिल्ला प्र”हरी कार्यालय बर्दियाका प्र” हरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । कुनै पनि जलचरले क्ष”ति नपुर्याएको अ”वस्थामा श”व भे”टिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।