२०७९ जेष्ठ ३ मंगलवार

घरमा पालेको राँगोले हा’न्दा बुबाको मृ”त्यु , छोरी घा”इते , घरधनी मा’र्ने राँगालाई प्र”हरीले हान्यो गो”ली

लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हा”न्दा मृ”त्यु भएको छ। राँगोले हानेर ग”म्भीर घा”इते उनको सुरूमा जिल्ला अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि चितवन

मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा उनको बाटोमै मृ”त्यु भएको हो। जिल्ला प्र”हरी कार्यालयका प्र”हरी निरीक्षक जग  दिश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घा”इते बनाएको थियो।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। थप घ”टना हुन नदिनका लागि प्र”हरीले राँगा गो”ली हानेर मारेको छ। सो राँगोले केही दिनअघिबाटै बिरामीजस्तो देखिएको थियो। आ  फैँले पालेको राँगोले केही नगर्ला भनेर

घरधनीले राँगा समात्न खोज्दा सो घ”टना हुन पुगेको स्था  नीयको भनाइ छ। यो पनि-क्युबाको हवानास्थित होटल सा राटोगामा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

वि”स्फोटपछि भग्नावशेषमा दर्जनभन्दा बढी मानिस अझै बे”पत्ता छन्। भग्नावशेषमा उनीहरूको खोजी भइरहेको छ। हवानाको प्रतिष्ठित होटल साराटोगा होटलको माथिल्लो त ल्लामा कोही पनि जीवित नभेटिएको

जनाइएको छ। घ”टनामा परेर ८१ जना घा”इते भएका छन्। मृत्यु र बेपत्ता हुनेमध्ये अधिकांश होटलमा काम गरिरहेका व्य क्ति थिए। त्यस्तै वि”स्फोटमा परेर होटलमा नबसेका एक प र्यटकको मृ”त्यु भएको छ भने अरू दुई घा”इते भएका छन्।

शुक्रबार होटलमा ग्यास लिक भएपछि वि”’स्फोट भएको थि यो। ९६ कोठाको यो होटल १९ औं शताब्दीको संरचना हो। कोरोना म’हामारीका कारण दुई वर्ष बन्द भएको होटलमा हाल मर्मतसम्भारको काम भइरहेकाले होटलमा पाहुना भने थिएनन्। मर्मत सकेर आगामी मंगलबारदेखि होटल पुनः खोल्ने तयारी थियो।

यो पनि ,,सरकारी गाडीमा युवती लिएर हिडेका गाउँपालिकाका अध्यक्ष शा’रीरिक स’म्बन्ध रा’ख्दै गर्दा रं’गेहात प,क्राउसुनस रीको भो’क्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव एक युवतीसँग शा’री’रिक स’म्बन्ध रा’ख्दै गर्दा रं’गेहात पक्राउ परेका छन्।

त’त्कालीन सं’घीय स’माजवादी फो’रमबाट भो’क्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा निर्वाचित यादवलाई बुधबार अबेर सुनसरीको धरान–४ स्थित डु’कु होटलबाट

एक युवतीसंग आ’पत्ति’जनक अवस्थामा इ’लाका प्रहरी का र्यालय धरानबाट ख’टिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। सुनसरी सदरमुकाम इनरुवा बजारबाट उनले प्रयोग गर्ने सर कारी गाडीमा

एक युवतीलाई लिई अध्यक्ष यादव हिँडेपछि स्थानीयले सुनसरी प्रहरीलाई दिएको खबर अनुसार जिल्ला प्रहरी कार्यालय सुन सरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टो’लीले यादव बसेको होटलमा छा’पा मा’री निजसँग युवती फेला पा’रेको प्रहरीले जनाएको छ।

इ’लाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीको ने’तृत्वमा गएको टोलीले अध्यक्ष यादवलाई यु’वती सँग नि’र्वस्त्र अ’वस्थामा फेला पा’रेको प्रहरी स्रोतको भनाइ छ।

हो’टलबाट अध्यक्ष यादवले प्रयोग गर्ने मोबाइल, नगद र प्रयोग गरिएका केही थान क’ण्ड’म’समेत ब’रा’म’द भएको सुनसरी प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार युवतीलाई आफ्नै कार्यालयमा जा’गिर दिने प्र’लोभन देखाउँदै अध्यक्ष यादवले विगत केही वर्ष अघि देखि नि’यमित यौ’न शो’ष’ण गर्दै आएका थिए।

यसबारे थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख कम ल थापाले बताएका छन् ।पक्राउ परेका भोक्राहा नरसिंह गाउँ पालिका अध्यक्ष यादवसहित यु’वतीको बुधवार राती नै धरा नस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिसकिएको छ।

२०७९ बैशाख २६, सोमबार प्रकाशित 1 Minute 1356 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार