२०७९ असार १३ सोमबार

फेसबुकमा श्रीमानले हार्दिक श्रद्धाञ्जली लेखे, पछि श्रीमती मृ’त फे’ला (हेर्नुस् भिडियो सहित )

आफ्नो श्रीमान ले श्रीमतीको फेक अाईडि बनाएर हा’र्दि’क श्र ’द्धा’ञ्ज’ली लेखेको केही समयमा श्रीमतीको श’रीर काे’ठामा झु’न्डि’ए’को अबस्थामा मृ’त फे’ला परेको थियाे।

जो बुटवलमा बस्दा नेपाल आर्मीका जवान सुमन क्षेत्रि सँग प्रेम स’म्बन्ध’मा रहेको हुन्छिन। दुबै श्रीमन श्रीमतीको रुपमा बस्दै अाएका ,मात्र २ महिनामा जापान जान ठिक्क परेकी श्रीमती आफ्नो काेठामा झु’न्डि’एको अबस्थामा मृ’त फे’ला परेको थि ईन।

श्रीमान अन्य महिला सँग लागेको, धेरै द’बा’ब र कु’ट’पिट गर्ने गरेको थिए । उनी बाट भने २ पटक ज’ब’र्ज’स्ती अाै’षधि खु ’वा’एर ग’र्भ’पतन गर्न ला एको उनको बहिनी ले खु’ला’सा गरि न।

हाल भने सुमन प्रहरी लाई प्रहरी ले प’क्

’उ गरेको छ । केटी पक्षले छाेरि लाई म’र्न बा’ध्य पारेको आ’रो ’प लगाएको छन। घ’ट’ना को अ’बस्था हेर्दा र बहिनीको ब’यान सु’न्दा भने घ’ट’ना आ’त्म’ह’त्या गर्न प्रो’त्सा’न गरेको जस्तो दे खिनछ। साथै केटा पक्षले भने ५ लाख मा के’श मिलाउन धेरै प्र’यत्न पनि गरेको खुल्न गएको छ ।

थप जानकारी तलको भिडियाेमा

 

यो पनि ,,लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हा”न्दा मृ”त्यु भएको छ। राँगोले हानेर ग”म्भीर घा”इते उनको सुरूमा जिल्ला अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि चितवन

मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा उनको बाटोमै मृ”त्यु भएको हो। जिल्ला प्र”हरी कार्यालयका प्र”हरी निरीक्षक जग दिश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घा”इते बनाएको थियो।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। थप घ”टना हुन नदिनका लागि प्र”हरीले राँगा गो”ली हानेर मारेको छ। सो राँगोले केही दिनअघिबाटै बिरामीजस्तो देखिएको थियो। आफैँ ले पालेको राँगोले केही नगर्ला भनेर

घरधनीले राँगा समात्न खोज्दा सो घ”टना हुन पुगेको स्थानी यको भनाइ छ। यो पनि-क्युबाको हवानास्थित होटल सारा टोगामा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

वि”स्फोटपछि भग्नावशेषमा दर्जनभन्दा बढी मानिस अझै बे”पत्ता छन्। भग्नावशेषमा उनीहरूको खोजी भइरहेको छ। हवानाको प्रतिष्ठित होटल साराटोगा होटलको माथिल्लो तल्लामा कोही पनि जीवित नभेटिएको

जनाइएको छ। घ”टनामा परेर ८१ जना घा”इते भएका छन्। मृत्यु र बेपत्ता हुनेमध्ये अधिकांश होटलमा काम गरिरहेका व्यक्ति थिए। त्यस्तै वि”स्फोटमा परेर होटलमा नबसेका एक पर्यटकको मृ”त्यु भएको छ भने अरू दुई घा”इते भएका छन्।

शुक्रबार होटलमा ग्यास लिक भएपछि वि”’स्फोट भएको थि यो। ९६ कोठाको यो होटल १९ औं शताब्दीको संरचना हो। को रोना म’हामारीका कारण दुई वर्ष बन्द भएको होटलमा हाल म र्मतसम्भारको काम भइरहेकाले होटलमा पाहुना भने थिएनन्। मर्मत सकेर आगामी मंगलबारदेखि होटल पुनः खोल्ने तयारी थियो।

२०७९ बैशाख २६, सोमबार प्रकाशित 1 Minute 796 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?