२०७९ जेष्ठ ४ बुधबार

दुखद खबर : जापानमा एक नेपाली युवाको असामयिक नि”धन

जापानमा एक जना नेपाली युवाको असामयिक नि”धन भएको छ । सोलुखम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा रोजगाररत ४१ वर्षीय मन कुमार म गरको यहि मे महिनाको ३ तारिक नि”धन भएको हो । प्राप्त जानकारी अनुसार प्र”हरी हिरा”सतमा रहँदा अस्वस्थ

मगरको उपचारको क्रममा अस्पतालमा मृ”त्‍यु भएको हो । अस्पतालमा भेन्टिलेटमा राखेर लामो समय उपचार गर्दा पनि कुनै सुधार नभएका मगरलाई यहि मे ३ तारिख अस्पतालले मृ”त घो’षणा गरेको हो ।

हाल उनको पा”र्थिव शरीर प्र”हरीको जिम्मामा राखिएको छ भ ने, अ’न्त्येष्टि कार्यमा १८ बर्सिय छोरा र वर्ष १० की छोरीले बावु को मुख हेर्न चाहाना गरे बमोजिम भिषाको प्रक्रिया पुरा गरि जा पान आऊने प्रकृया अघि बढाईएको छ ।

यस घ”टनामा परिवारलाई साथ सहयोग गर्दै आएका एनआरए नए आईसीसी सदस्य दिपक कार्कीका अनुसार, मन कुमार गत अप्रिल १५ तारिख बिहान १० बजेतिर साथीकोमा जाने भनि नि वासबाट हिँडेका थिए ।

तर साँझ फर्किएर नाएपछि उनकी श्रीमतीले खोजी सुरु गरेकी थिईन् । सबै ठाउँमा सोधी खोजी गर्दापनि नभेटिएपछि प्र”हरी लाई खबर गर्दा हिरासतमा रहेको जानकारी प्राप्त भएको थियो ।प्र”हरीको हि”रासतमा रहँदा

स्वासप्रस्वासमा समस्या आएपछि उपचारको लागि उनलाई अस्पताल पुर्याईएको थियो । अन्त्येष्टिका लागि लाग्ने खर्च साथै नेपालबाट छोरा-छोरी लगायतका परिवारका सदस्यहरु आउनका लागि ठूलो रकम खर्च हुने भएकाले

अन्त्ये”ष्टिको लागि आवश्यक सहयोगको अपेक्षा मृतककी श्रीमती कान्छिमाया मगरले सहयोगका लागि अनुरोध गर्नु भएको छ ।

यो पनि- आर्थिक संकटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले रा’जीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजा’पाक्षेले दिएको राजीनामा राष्ट्रप ति राजापाक्षेले स्वीकृत गरिसकेका छैनन्। समाचार संस्था रो यटर्सका

अनुसार राजापाक्षेले सोमबार दिउँसो आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका हुन्। पछि ल्लो केही समयदेखि राष्ट्रपति राजापाक्षे सरकारको राजीनामा माग्दै श्रीलंकामा दैनिकजसो प्रदर्शनहरू भइरहेका छन्।

२०७९ बैशाख २६, सोमबार प्रकाशित 1 Minute 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार