२०७९ जेष्ठ ३ मंगलवार

पौडेलले प्रचण्डलाई लगाए चो‘रको आ’रोप (भि‘डियो सहित)

 

१६ पुस । नेपाली कांग्रेसका व’रिष्ठ नेता रामचन्द्र पौडेलले माओ वादी केन्द्रका अध्यक्ष प्र,चण्डको राजनीतिक प्रतिवेदनमा आफ्नो श’ब्द चो,रिएको आ,रोप लगाएका छन् । राष्ट्रिय मेल

मिलाप दि’वसका अवसरमा नेपाली रेडियो ने’टवर्क (एनआरएन) कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग विशेष कु’राकानी गर्दै पौडेलले भने, “प्रचण्डले मेरो श’ब्द चोरेका

छन् । नेपालको समाजवादको आफ्नै खालको विशिष्टता छ । आफ्नै मो’डल छ । प्रचण्डमा गोलमटोल शब्दा ड’म्बर मात्र छ ।यहाँको स’मस्याको प्र’स्ट बा’टो छैन । एमालेले पनि हो’हल्ला र

तामझाम मात्र गर्यो । विचारको ब’हस गरेन ।” पौडेलले नेपाली कां’ग्रेस कालि दासले ‘क’ दु’ब्लायो भनेर रोएर बसेको स्थिति मा रहेको टि,प्पणी गरेका छन् ।व’रिष्ठ नेता पौडेलले भने, “२०३३

मा बीपी कोइ राला नि’कै सु’झबुझसहित अ’त्यन्त डायनामिक राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश प्रवेश ग’र्नुभएको थियो । त्यतिबेला बीपी र मेरो बीचमा तीन दिनसम्म ब’हस भएको थियो

। तर त्यो कुरा दर बारलगायत अरुले त बु’झेनन् बुझेनन्, कांग्रेस का साथीहरुले पनि बु’झेनन् ।धेरै वर्षसम्म गाँठो अ’ड्केर ब’स्यो । अनम न र अ’मिलोपन काय   मै रह्यो । अहिले राजतन्त्र त गइ

सक्यो तर राष्ट्रको सवालहरु य’थावत् छन् । त्यसैले बीपीको रा’ष्ट्रिय मेलमिलाप नीति अहिले पनि त्यत्तिकै सा’न्दर्भिक छ।।अ’न्धविश्वासी भएर कति गुट स’मातेर बस्ने ?”नेता पौडेलले।

कांग्रेसमा राष्ट्रिय मेलमिलाप नीतिलाई आ’त्मसात् नगरी बीपीको उ’ त्तराधि का’रीको नाटक मात्र भइरहेको आरोप पनि लगाए उन ले थ पे, “कांग्रेसले राष्ट्रियता, लोकत न्त्र र स’माजवाद शब्दमात्र

समातेर हुँदैन ।आ फ्नो मौलिकतालाई चि’न्न नसकेर कांग्रेस कालि दासले ‘क’ दु’ब्लायो भनेर रोएर बसेजस्तो हालत मा छ । कांग्रेस । मैले लेखेका कुरा प’ढेका छैनन् । कति अ’न्धविश्वासी

भएर गुट स मातेर बसेका छन् ।“क्षेत्रीको माम्लो जसो गर्‍यो, उसै राम्रो !”बीपीको विचारलाई कांग्रेसले नै चिन्न नसकेको उनको स्वी’ का रोक्ति छ । पौडेलले व्यंग्य गरे, “बीपी मित्रको

हित चाहनुहुन्थ्यो । माओ, नेहरु लाई पनि भन्ने हैसियत राख्नु हुन्थ्यो । तर यहाँ मित्रले मित्र चिनेनन्, मित्रको हित चाहेनन् । औषधिको स्वाद टर्रो हुन्छ ।मित्रको हितवचन नसुन्दा स’मस्या

जटिल बनेका छन् । साँच्चै भन्ने हो भने कांग्रेस त ‘क्षेत्रीको माम्लो जसो गर्‍यो, उसै राम्रो’ भनेजस्तो छ । लुगा लगाएर खाए पनि हुने, गायत्री मन्त्र जपेर खाए पनि हुने, जु’त्ता लगाएर

खाए पनि हुने, धोती फेरेर खाए पनि हुने ।”“यहाँ कोही कम्यु नि’स्ट छैन”बीपीले कम्युनिस्टहरुसँग सहकार्य गर्नुहुन्न भन्नु हुन्थ्यो, तपाईं हरु प्रचण्डकै पथमा हिँडिरहनुभ एको छ नि भन्ने

पत्रकार धमलाको प्रश्नमा उनले भने, “यो गलत कुरा हो । कुनै पनि पार्टीले बहु मत ल्याउन नसक्ने खालको नि’र्वाचन प्रणाली अपनाउने सं’विधान बनाउने अनि सहकार्य नगर्ने ?पार्टी पार्टी

नमिले कसरी सरकार बन्छ ? कसै सित मि’ल्दिन भन्नु आत्म व’ञ्च ना मात्र हो । यहाँ कोही पनि कम्युनिस्ट छैन । प्रकृतिको नि’यम भ न्दा वि’परीत भएकाले कम्युनिजम च’ल्दै चलेन कांग्रेस

मा सा’मथ्र्य भए पनि ल’रखरिएर मात्र बसेको छ । विचार रुढ भएर च’ल्दैन राजनीति । पैसाको भरमा गुटको रा’जनीति गर्ने, नेता बलि यो हुने अनि पार्टी कमजोर भएपछि देश कसरी चल्छ

बीपी र म एक्लो वृहस्पति झूटा”कांग्रेसभित्र आफू बीपी कोइ रालाले भनेजस्तो एक्लो वृ’हस्पति झू’टा हुन पुगेको पौडेलले बताए । उनले भने, “भ्र’ष्टाचार र कमि सनको बलमा स’त्ता।।

राजनीति सफल हुने, व्यवस्था असफल हुने परिपाटी छ नेपाल मा ।बीपी कोइराला ए’कफेर ‘एक्लो वृहस्पति झूटा’ भन्नुहुन्थ्यो । अहिले म पनि त्यस्तै भइरहेको छु । मेरा कुरा सुन्न कोही त

यार छैन । सबैलाई आ फ्नो दुनो सो’झ्याउने हतारो मात्र छ । कांग्रे सले पहिले बीपीको मेलमिलापको मर्म बु’झुन् अनि मात्र बन्छ देश ।”डा. गोविन्द केसीको उपदेशमा हामीले मुन्टो झुका

एर ‘हो हो’ भन्नुपर्ने ?”कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा पनि लहैलहैमा लागेको आरोप पनि उनले लगाए । उनले भने, “उहाँहरु (विश्वप्रकाश शर्मा र गगन थापा) लहैलहैमा

ताली बजाउन थाल्नु भएको छ  रमाइलो ने’तृत्वले यहाँ काम चल्दैन । अदालतमा हा’म्रो घोर बेइज्जती भएको छ । यो नेता हरुको अस फलता हो । डा. गोविन्द केसीको उपदेशमा हामीले मुन्टो झु’काएर ‘हो हो’ भन्नुपर्ने ?

२०७८ पुष २०, मंगलवार प्रकाशित 1 Minute 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार