२०७९ असार १२ आईतवार

सडक दु”र्घटनामा मृ”त्यु भएका बाबु छोरीका श”बको अन्तिम दाह”संस्कार,मन नै छि”या छि”या बनाउने कारुणिक दृष्य (भिडियो  सहित)

कास्कीमा सवारी दु”र्घटना गराएर भागेका कार चालक प”क्राउ परेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं.१ का २७ व र्षीय एन्जिल बम मल्ल काठमाडौंमा प”क्राउ परेका हुन् । आइ तबार बिहान कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं.४ लेवा डेस्थित

पोखरा-बागलुङ राजमार्गमा ग३च ३५२५ नम्बरको मल्लको कारले ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई ठ”क्कर दिएको थियो । सो दुर्घ”टनामा पर्वतका जितबहादुर पुन र उनकी छोरी १८ वर्षीया सविना पुनको मृ”त्यु भएको थियो ।

दु”र्घटना पछि चालक मल्ल फरार भएपछि प्र”हरीले खोजीका लागि सार्वजनिक अपिल गरेको थियो । सडक दु”र्घटनामा मृ” त्यु भएका बाबु छोरीका शबको अन्तिम दाह सं”स्कार,मन नै छिया छि”या बनाउने कारुणिक दृष्य। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

 

यो पनि ,,जापानमा एक जना नेपाली युवाको असामयिक नि” धन भएको छ । सोलुखम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा रोजगाररत ४१ वर्षीय मन कुमार मगरको यहि मे महिनाको ३ तारिक नि”धन भएको हो । प्राप्त जानकारी अनुसार प्र”हरी हिरा”सतमा रहँदा अस्व स्थ

मगरको उपचारको क्रममा अस्पतालमा मृ”त्‍यु भएको हो । अस्प तालमा भेन्टिलेटमा राखेर लामो समय उपचार गर्दा पनि कुनै सुधार नभएका मगरलाई यहि मे ३ तारिख अस्पतालले मृ”त घो’षणा गरेको हो ।

हाल उनको पा”र्थिव शरीर प्र”हरीको जिम्मामा राखिएको छ भने, अ’न्त्येष्टि कार्यमा १८ बर्सिय छोरा र वर्ष १० की छोरीले बावुको मुख हेर्न चाहाना गरे बमोजिम भिषाको प्रक्रिया पुरा गरि जापान आऊने प्रकृया अघि बढाईएको छ ।

यस घ”टनामा परिवारलाई साथ सहयोग गर्दै आएका एनआरए नए आईसीसी सदस्य दिपक कार्कीका अनुसार, मन कुमार गत अप्रिल १५ तारिख बिहान १० बजेतिर साथीकोमा जाने भनि निवासबाट हिँडेका थिए ।

तर साँझ फर्किएर नाएपछि उनकी श्रीमतीले खोजी सुरु गरेकी थिईन् । सबै ठाउँमा सोधी खोजी गर्दापनि नभेटिएपछि प्र”हरी लाई खबर गर्दा हिरासतमा रहेको जानकारी प्राप्त भएको थियो ।प्र”हरीको हि”रासतमा रहँदा

स्वासप्रस्वासमा समस्या आएपछि उपचारको लागि उनलाई अस्पताल पुर्याईएको थियो । अन्त्येष्टिका लागि लाग्ने खर्च साथै नेपालबाट छोरा-छोरी लगायतका परिवारका सदस्यहरु आउनका लागि ठूलो रकम खर्च हुने भएकाले

अन्त्ये”ष्टिको लागि आवश्यक सहयोगको अपेक्षा मृतककी श्रीमती कान्छिमाया मगरले सहयोगका लागि अनुरोध गर्नुभएको छ ।

 

२०७९ बैशाख २६, सोमबार प्रकाशित 1 Minute 697 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?