२०७९ जेष्ठ ६ शुक्रबार

रुकुमको तकसेरामा ७ दिनदेखि ब्येपत्ता महिला मृ’त फे’ला

रुकुममा एक महिला मृ”त अवस्थामा भेटिएको प्र”हरीले बताएको छ । जिल्लाको पुथा उत्तर गंगा गाउँपालिका ११ तकसेराको जंगलमा स्थानीय ३५ बर्षकी दुक्षी बुढा मृ”त अवस्थामा फेला परेको जिल्ला प्र”हरी कार्यालय रुकुमका डिएसपी प्रकाश डाँगीले जानकारी दिनुभयो ।

१९ गते हराएकी महिला आज आइतबार बिहान ११ बजे मृ”त अवस्थामा फे”ला परेको प्र”हरीले बताएको छ । शरिका वि भिन्न भागमा चो”ट देखिएका कारण ह”त्या गरेको हुनसक्ने प्र”हरीले अनु”मान गरेको छ ।

यस्तै,,बुटवल उपमहानरपालिका नेकपा (एमाले)का उम्मेदवार बाबुराम भट्टराईले मतदातालाई हातैले लेखेर चिठी पठाएका छ न्। आफूलाई मत दिन आग्रह गर्दै उनले बुटवलका मतदातालाई चिठी पठाएका हुन्। ‘श्री… ज्यु, साइनो अनुसार ढोग तथा नम स्ते।

कुशल छु र हजुर लगायत स-परिवार कुशल हुनुहुन्छ भन्ने   गर्दछु। विशेषत: हाम्रो बटौलीलाई तपाई हामीले सोचे जस्तो एकातिर शान्त, सुन्दर हराभरा र व्यवस्थीत हराभरा बनाउने र अर्कोतिर व्यापार, शिक्षा पर्यटन स्वास्थ्य लगायत विभिन्न पेशाको उद्गम स्थल बनाउने चाहना तपाईंको र मेरो पनि हो,’

भट्टराईले लेखेको उक्त चिठी नेकपा एमाले नगर कमिटीले प्र त्येक मतदाताका घरमा पुर्‍याउने जनाएको छ। एमाले बुटवल नगर अध्यक्ष किशन ज्ञवालीले मंगलबार साँझसम्म

सबै मतदाताका घरमा पत्र पठाइसक्ने योजना रहेको बताए। आधुनिक जमानामा पनि उम्मेदवारले आफ्नै हातले लेखेको चिठी पाएपछि मतदातालाई मन छोएको महसुस गरेका छौं,’ ज्ञवालीले भने। उनले चिठीमा लेखेका छन्।

भट्टराइले सहकर्मी र आफन्तलाई अलग-अलग सम्बोधन गरेको पत्र पठाएका छन्। उनले सहकर्मीहरूलाई ‘प्रिय…’र आफन्त तथा आम मतदातालाई ‘श्री…साइनो अनुसारको ढोग तथा नम स्ते’ लेखेका छन्। निर्वाचनको मिति

नजिकिँदै गर्दा भट्टराईले मतदाताको मन जित्न घर-घरमा आ फैंले लेखेको पत्र पठाएका छन्। २०४६ साल अघिदेखि संगै राजनीति गरेका सहकर्मी बाबुरामका हातैले लेखेको पत्र दीप नगरका कमलबहादुर थापाले सहजै पहिचान गरे।

चिठीमा लेखिएको सम्बोधन र व्यहोराले बाबुरामप्रति माया र सम्मान मात्रै बढेन भूमिगतकालको स्मरण भयो,’ थापाले भने, ‘हामी पुराना जमानाका मान्छे, भूमिगत कालमा यसरी पत्र पठा उने र जवाफ कुरेर बस्ने प्रचलन थियो।

यस्ता चिठ्ठी देखेपछि त्यही बेलाको याद आयो। भट्टराईले आ फ्नो पत्रमा ‘हाम्रो बटौलीलाई तपाई-हामीले सोचेजस्तो सुन्दर, शान्त, हराभरा र व्यवस्थित शहर बनाउने तपाईं र हाम्रो चाहना पूरा गर्न यसपटक सूर्य चिन्ह लिएर उम्मेदवारी दिएको छु’ भन्ने व्यहोरा उल्लेख गरेका छन्।

 

२०७९ बैशाख २७, मंगलवार प्रकाशित 1 Minute 429 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार