२०७९ असार १७ शुक्रबार

दुधे बच्चा बोकेर बालेनको लागि भोट माग्दै (भिडियो हेर्नुहोस्)

काठमाडौँ | आज बालेन शाह भोट माग्दै हिडेको पनि छ दिन भैसको | काठमाडौँका हरेक गल्लि र वार्डहरुमा बिहान र बेलु का साझको तालिका बनाएर २ चरणमा घर घर पुगिरहेका छन् मतदाताहरुको |

आजको कार्यक्रम पनि बिहान 6:30 बजे पिङलास्थान पसुपती भिजन जम्मा हुदै सिनामंगल , बानेश्वर परिसर सम्मरह्यो भने दि उँसो 3:30 बजे गणेश मन्दिर फलफुल चोक कुलेश्वर भेला भए र कुलेश्वर परिसर हुँदै कलन्कीसम्म रह्यो |

बालेन आफ्नो फेसबुकमा लेख्छन “काठमाडौँलाई स्वच्छ सुन्दर सफा सुजज्जित बनाउने मूल उदेश्यका साथ घरदैलो कार्यक्रम लाई निरन्तरता दिँदै न कुनै कर न कुनै डर न कुनै भयका साथ स्वतन्त्र रूपले मानसिक वाचिक र भौतिक साथ दिँदै आउनुभए का सबैलाई हृदयदेखि नै नमन गर्दछौँ ।”

काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित र मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन शाह जम्काभेट हुँदा हार्दिकता देखाएका छन्।
हेर्नुस –

 

यो पनि ,,प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरब हादुर देउवाले सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउने बताएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित गठबन्धनको संयुक्त चुनावी आसभामा देउवाले भने, ‘अहिले गठबन्धनको सरकार छ ।

फेरि पनि गठबन्धनकाे नै सरकार रहन्छ । गठबन्धनको सरका रले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिन्छ । सबैभन्दा बढी बजेट पनि सुदूरपश्चिममै बडाउने विश्वास दिलाउँछु ।’

सुदूरपश्चिमका कारणले आज प्रधानमन्त्री भएको भन्दै देउवाले यहाँको विकास गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए । ‘मेरो घर डडेल्धुरा हो थाहा नै छ । यहाँ (कैलाली) बाट पनि मलाई तपाईहरुले जिताउनु नै भएको हो ।

यो ठाउँ मेलाई अत्यन्तै महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘सुदूरपश्चिम का कारणले म आज प्रधानमन्त्री भएको छु । तपाईहरुको सह योगले प्रधानमन्त्री भएको हुँ । मैले यहाँको विकास अवश्य गर्ने छु ।’​

सुदूरपश्चिममा आफूले धेरै ठाउँमा काम गरेको भन्दै बाँकी रहेका काम पनि पुरा गर्ने विश्वास दिलाए । ‘तपाईलाई थाहा छ । यहाँ इन्डिया भएर आउनुपथ्र्यो । मैले २२ वटा पुल बनाएँ । कर्णाली पारी पनि बेलुका हुनासाथ जान

पाइँदैन थियो,’ उनले भने, ‘मैले रातीपनि जान पाउने व्यवस्था गरेको छु । सुदूरपश्चिममा मैले धेरै ठाउँमा काम गरेको छु । बाँ की रहेका काम पनि पुरा गर्ने छु ।’ घर–घरमा पक्की बाटो र बिजुली पुर्याउने देउवाको भनाइ छ ।​

२०७९ बैशाख २७, मंगलवार प्रकाशित 1 Minute 489 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?