२०७९ जेष्ठ ३ मंगलवार

७ बर्ष देखि हराएको बालक झाक्रीले लगेर यो पहरामा राखेको छ म निकालेर देखाइदिन्छु भन्दै गरिन महिला झाक्रीले यस्तो हर्कत – हेर्ने हजारौको भिड (भिडियो सहित)

काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा न ८ को पिपलटार स्थित मिति २०७७ / १०/ ०८ गतेका दिन एउटा अ द्भुत कुरा देखियो जुन तपाइहामीलाई हामीलाई सुन्दै मा पत्यार लाग्दैन घटना के हो भने बिगत ७ वर्ष देखि एक सातै बर्षिया बालक हरेको थियो जसलाई पहिले खोज्ने कार्य पनि धेरै भए को थियो

तर हाल एक महिला झर्कि ले त्यो बालक हराएको हैन बन झ र्किले लगेर यो पहरामा राखेको छ र त्यसलाई त्यो पहरा बाट मा बालक निकालेर देखाउछु भनि बिज्ञान लाइ नै ठुलो चुनौती दिने कुरा गर्छिन ।त् पछि महिला झाक्रीले भनेको ठाउमा र उनीले भनेको सबै बिधि बिधान सहित लगियो जुन तल भिडियो मा प्रस्ट देख्न सक्नु हुनेछ

र महिला झर्किलाई देउता आउछ जसले तामांग जाति को मातृ भाषा मा अनेक भनेको र उनीले गरेको क्रियाकलाप प्रस्ट देख्न सकिन्छ त्यो समयमा त्यहाँ अहिले महामारी को बेलामा हजारौ मानिस को भिडभाड देख्न सकिन्छ

तर सबै क्रियाकलाप सक्दा पनि बालक को भने अत्तो पत्तो नभएको हाल सम्म जानकारी आएको छस्थानिय हरुको भने फरक फरक प्रतिक्रिया रहेको छ यदि सगल यो सफल नै भयो भने बालक आयो भने कुनै पनि किसिमको मान सम्मान बाट झाक्री लाइ बन्चित गराइने छैन

अहिलेको आधुनिक जीवनमा यो घटना अन्दबिस्वासको एउटा तिर मात्र हो भन्ने पनि धेरै रहेका छन् अब यस पछि ति महिला झाक्रीले के जबाफ दिन्छिन र के होला भन्ने चासो को बिषय रहेको भने छ। अरु जस्ताको तस्तै

भिडियो

यो पनि ,,प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहा दुर देउवाले सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउने बताए का छन् । सोमबार कैलालीको धनगढीमा आयोजित गठबन्धन को संयुक्त चुनावी आसभामा देउवाले भने, ‘अहिले गठबन्धन को सरकार छ ।

फेरि पनि गठबन्धनकाे नै सरकार रहन्छ । गठबन्धनको सरका रले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिन्छ । सबैभन्दा बढी बजेट पनि सुदूरपश्चिममै बडाउने विश्वास दिलाउँछु ।’

सुदूरपश्चिमका कारणले आज प्रधानमन्त्री भएको भन्दै देउवाले यहाँको विकास गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए । ‘मेरो घर डडेल्धुरा हो थाहा नै छ । यहाँ (कैलाली) बाट पनि मलाई तपाईहरुले जिताउनु नै भएको हो ।

यो ठाउँ मेलाई अत्यन्तै महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘सुदूरप श्चिमका कारणले म आज प्रधानमन्त्री भएको छु । तपाईहरुको सहयोगले प्रधानमन्त्री भएको हुँ । मैले यहाँको विकास अवश्य गर्ने छु ।’​

सुदूरपश्चिममा आफूले धेरै ठाउँमा काम गरेको भन्दै बाँकी रहेका काम पनि पुरा गर्ने विश्वास दिलाए । ‘तपाईलाई थाहा छ । यहाँ इन्डिया भएर आउनुपथ्र्यो । मैले २२ वटा पुल बनाएँ । कर्णाली पारी पनि बेलुका हुनासाथ जान

पाइँदैन थियो,’ उनले भने, ‘मैले रातीपनि जान पाउने व्यवस्था गरेको छु । सुदूरपश्चिममा मैले धेरै ठाउँमा काम गरेको छु । बाँकी रहेका काम पनि पुरा गर्ने छु ।’ घर–घरमा पक्की बाटो र बिजुली पुर्याउने देउवाको भनाइ छ ।​

२०७९ बैशाख २७, मंगलवार प्रकाशित 1 Minute 414 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार