२०७९ जेष्ठ ६ शुक्रबार

दुधे बच्चा बोकेर बालेनको लागि भोट माग्दै [भिडियोसहित]

काठमाडौँ | आज बालेन शाह भोट माग्दै हिडेको पनि छ दिन भैसको | काठमाडौँका हरेक गल्लि र वार्डहरुमा बिहान र बेलुका साझको तालिका बनाएर २ चरणमा घर घर पुगिरहेका छन् मतदाताहरुको |

आजको कार्यक्रम पनि बिहान 6:30 बजे पिङलास्थान पसुपती भिजन जम्मा हुदै सिनामंगल , बानेश्वर परिसर सम्मरह्यो भने दिउँसो 3:30 बजे गणेश मन्दिर फलफुल चोक कुलेश्वर भेला भएर कुलेश्वर परिसर हुँदै कलन्कीसम्म रह्यो |

बालेन आफ्नो फेसबुकमा लेख्छन “काठमाडौँलाई स्वच्छ सुन्दर सफा सुजज्जित बनाउने मूल उदेश्यका साथ घरदैलो कार्यक्रमलाई निरन्तरता दिँदै न कुनै कर न कुनै डर न कुनै भयका साथ स्वतन्त्र रूपले मानसिक वाचिक र भौतिक साथ दिँदै आउनुभएका सबैलाई हृदयदेखि नै नमन गर्दछौँ ।”

काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित र मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन शाह जम्काभेट हुँदा हार्दिकता देखाएका छन्।
हेर्नुस –

२०७९ बैशाख २७, मंगलवार प्रकाशित 1 Minute 638 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार