
एजेन्सी । ग’र्भासयमा भएको क्या’न्सरका का’रण आमा बन्न नस क्ने ब’ताएपछि सिवोन टेरी नि’कै दुःखी भइन् ।आमा बनेर आ फ्नो दुई वर्ष की छोरी शेशालाई भाइ वा बहिनी दिने उनको इ’च्छा थियो ।दक्षिण पूर्वी लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पती डीनले अबफेरि आमा बाबु बन्ने इ’न्छा मारिसकेका थिए ।
सिवोनले आफैं उपचार मा समेत ध्या’न दिन छा’डेकी थिइन् । तर, उपचार नगर्ने हो भने दिदी को ज्यान जा’ने खबर सुनेपछि एली फेयरफाक्स आफ्नो ग’र्भ स्वयंम सेवाका रुपमा लगाउन हि’चकिचाइनन् ।
‘एलीले मलाई अंगालो हालिन्र स’हजै भनि् कि तिम्रो लागि म बच्चा जन्माइदिन्छु’ आफ्नो लागि बहिनीले गरेको त्या’ग स’म्झँदै सिवोनले भनेकी छन् ।
चिकित्सकीय प’द्धतिबाट टेरीको विर्य प्रयोग गरेर एली ग’र्भव’ती भए की छन् र उनीहरु परिवारमा नयाँ सदस्यको आगमन हुने दिन गनेर बसेका छन् एलीले भन्छिन-क्यान्सरविरुद्ध ल’ड्दै गरे को दिदीलाई देख्दा नि’कै गा’ह्रो हुन्थ्यो ।
त्यसमाथि आमा बन्न नसक्ने भन्ने थाहा पाएपछि उहाँ झनै नि’राश हुनु भो । त्यसैले उनका लागि बच्चा ज’न्माइदिनु मेरो लागि स’हज नि’र्णय थियो ।
यो पनि ,,काठमाडौँ । साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको मू’ल्य झ’न् घ’टेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँले घ’टेको सुनको भाउ आज मंगलबार भन् प्रतितोला ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी म’हासंघले नयाँ पुस्तालाई जानकारी दिएको छ ।
महासंघका अनुसार आज छा’पावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा का’रोबार भइरहेको छ। छा’पावाल सुन सोमबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा का’रोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको का’रोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको का रोबार मूल्य तो’क्दै आएको छ।
महासङ्घले सा’र्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुन को मू’ल्य पनि घ’टेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ७०० रुपैयाँमा का’रोबार भइरहेको छ। सोमबार ते’जाबी सुन प्रति तोला रु ९२ हजार ६०० रुपैयाँमा का’रोबार भएको थियो।
यस्तै, सुनको भाउ घ’टेसँगै आज चाँदीको भा’उ पनि घ’टेको छ । म हासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २५० रुपैयाँमा का’रोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला रु १ हजा र २६५ रुपैयाँमा का’रोबार भएको थियो।
पछिल्लो समय विश्व बजारमा काँचो सुन र अमेरिकी डलरको भाउ बढेसँगै सुनको भाउ बनेको म’हासंघले जनाएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।