
कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। मालिका यातायातको सु प प्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान ५ः ४५ बजेको समयमा डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा दुर्घ”टना भएको जिल्ला ट्राफीक प्रहरी कार्यालय डोटीले जनाएको छ।
बसमा सवार ३० जना घा”इते भएका छन्। उनीहरुमध्ये सामा न्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जि ल्ला अस्पताल डोटी ल्याइदै गरेको प्रहरीले जनाएको छ। घ”ट नास्थलमा थप उद्घारका लागि स्थानीय खटिएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यो पनि ,,निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृ”त्यु भएको ज नाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उप प्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेद वारको मृ”त्यु भएको आयोगले जनाएको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वा चनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृ”त्यु भएको जनाएका थिए।
‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि नौजना उम्मेदवारको मृत्यु भइसकेको छ,’ उनले भने, ‘उम्मेदवारको मृ त्यु भएका पालिकाहरूमा निर्वाचन अधिकृतले राजनीतिक दल लाई वैकल्पिक उम्मेदवार खडा गराउन समय दिएर मनोनयपत्र दर्ता गराउनेदेखि
दाबीविरोध, अन्तिम नामावली निकाली निर्वाचन चिह्न प्रदान ग रेर वैशाख ३० गते निर्वाचन गराउने तर निर्वाचनको सम्पूर्ण प्र क्रिया पूरा भइसकेको अवस्थामा उम्मेदवारको मृ”त्यु भएको हुँदा ती ठाँउमा वैकल्पिक उम्मेदवार
खडा गरेर प्रचारप्रसारलगायतका लागि समय दिएर जेठ ३ गते निर्वाचन गर्नसक्ने व्यवस्था आयोगले मिलाएको छ। यो खबर आजको नागरिक दैनिकमा छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।