२०७९ जेष्ठ ३ मंगलवार

उपप्रमुख वाडा अध्यक्ष र सदस्य गरि नौ उम्मेदवारको मृ”त्यु …

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मे दवारी दिएका नौजना उम्मेदवारको मृ”त्यु भएको जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्य क्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृ”त्यु भएको आयोगले जनाएको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वा चनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृ”त्यु भएको जनाएका थिए।

‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि नौजना उम्मेदवारको मृत्यु भइसकेको छ,’ उनले भने, ‘उम्मेदवारको मृ त्यु भएका पालिकाहरूमा निर्वाचन अधिकृतले राजनीतिक दल लाई वैकल्पिक उम्मेदवार खडा गराउन समय दिएर मनोनयपत्र दर्ता गराउनेदेखि

दाबीविरोध, अन्तिम नामावली निकाली निर्वाचन चिह्न प्रदान गरेर वैशाख ३० गते निर्वाचन गराउने तर निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा उम्मेदवारको मृ”त्यु भएको हुँदा ती ठाँउमा वैकल्पिक उम्मेदवार

खडा गरेर प्रचारप्रसारलगायतका लागि समय दिएर जेठ ३ गते निर्वाचन गर्नसक्ने व्यवस्था आयोगले मिलाएको छ। यो खबर आजको नागरिक दैनिकमा छ ।

यो पनि ,,प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरब हादुर देउवाले सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउने ब ताएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित गठ बन्धनको संयुक्त चुनावी आसभामा देउवाले भने, ‘अहिले गठ बन्धनको सरकार छ ।

फेरि पनि गठबन्धनकाे नै सरकार रहन्छ । गठबन्धनको सरका रले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिन्छ । सबैभन्दा बढी बजेट पनि सुदूरपश्चिममै बडाउने विश्वास दिलाउँछु ।’

सुदूरपश्चिमका कारणले आज प्रधानमन्त्री भएको भन्दै देउवाले यहाँको विकास गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए । ‘मेरो घर डडेल्धुरा हो थाहा नै छ । यहाँ (कैलाली) बाट पनि मलाई तपाईहरुले जिताउनु नै भएको हो ।

यो ठाउँ मेलाई अत्यन्तै महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘सुदूरपश्चि मका कारणले म आज प्रधानमन्त्री भएको छु । तपाईहरुको सहयोगले प्रधानमन्त्री भएको हुँ । मैले यहाँको विकास अवश्य गर्ने छु ।’​

सुदूरपश्चिममा आफूले धेरै ठाउँमा काम गरेको भन्दै बाँकी रहेका काम पनि पुरा गर्ने विश्वास दिलाए । ‘तपाईलाई थाहा छ । यहाँ इन्डिया भएर आउनुपथ्र्यो । मैले २२ वटा पुल बनाएँ । कर्णाली पारी पनि बेलुका हुनासाथ जान

पाइँदैन थियो,’ उनले भने, ‘मैले रातीपनि जान पाउने व्यवस्था गरेको छु । सुदूरपश्चिममा मैले धेरै ठाउँमा काम गरेको छु । बाँ  की रहेका काम पनि पुरा गर्ने छु ।’ घर–घरमा पक्की बाटो र बिजुली पुर्याउने देउवाको भनाइ छ ।​

 

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 1 Minute 13071 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार