
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउ वाले चितवनको भरपुरमा रेनु दाहालले ठूलो विकास गरेको बताउनुभएको छ । चितवनको भरतपुरमा आजबिहीवार भए को संयुक्त आमसभालाई सम्बोधन गर्दै देउवाले पछिल्लो पाँच वर्षको काम हेर्दा रेनु दाहाल
देशकै एक नम्बर मेयर बन्न सफल भएको बताउनुभयो पाँच वर्षमा भएको विकासले गर्दा भरतपुरको स्वरूप फेरिएको भ न्दै देउवाले रेनु दाहाल एक्लैले पनि चुनाव जित्ने क्षमता राख्ने बताउनुभयो ।राम्रो काम गर्ने मान्छेलाई हरायो भनेभरतपुरका जनताले के भन्लान्,
जसले धेरै राम्रा काम गर्ने अठोट लिनुभएको छ, उहाँलाई हरा एर देशलाई के सन्देश दिने रु’, देउवाले भन्नुभयो ।अहिले रेनु दाहाललाई जिताएमा पछि माओवादीले कांग्रेसलाई थुप्रै ठाउँमा सहयोग गर्ने उहाँको भनाइ छ । ‘
रेनु दाहाललाई कुनै शङ्का नगरि सहयोग गर्नुपर्छ । बेरुजु नभएको महानगरको मेयर होउहाँ, धेरै कम मेयर होलान् जस को बेरुजु छैन, हरेक गल्ली मा पिच भएको छ, यहाँको भाउ बढिसक्यो,
काठमाण्डौमा भन्दा यहाँको जग्गाको भाउ बढेको छ, यो रेनुले गरेकोविकासले गर्दा भएको हो’, देउवाले भन्नुभयो । तर उहाँले रेणु दाहाल भन्न पर्नेमा रेणु यादव भनेर सम्बोधन गरेका थिए भिडियो समचारको अन्तमा छ। अब अर्को समचार
यो पनि : निर्वाचन आचारसंहिता उल्लंघन गर्दै राखिए का झण्डा स्वयं दलले हटाएखोटाङका राजनीतिक दलले निर्वा चन आचारसंहिता उल्लंघन गर्दै राखेका झण्डाहटाइएको छ ।
कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन, नेकपा एमाले र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै दिक्तेलबजारमा जताततै राखेका झण्डा स्वयं राजनीतिक दलले हटाए का छन् ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्दै पार्टीका चिन्ह अंकित झण्डा राखेको पाइएपछि मुख्य निर्वाचनअधिकृतको कार्या लयले मंगलबार बिहान १० बजेभित्र पार्टीको झण्डा हटाउन निर्देशन दिएको थियो ।
तर, केही दिन ढिलागरी दलका कार्यकर्ताले घर, पसल, बिजु लीकापोलमा राखेका आआफ्नो झण्डा निकालेका हुन् ।आ गामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिएका
राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत मुख्य–मुख्य बजार तथा चोकमा रंगी बिरंगीका पार्टीको झण्डा झुण्ड्याएका थिए । साबिकको सदरमुकाम दिक्तेलबजार का अधिकांश घर पसल तथा होटेल अगाडि पार्टीको चिन्हअंकित झण्डा फहरा इएको थियो
दिक्तेलबजारका कतिपय विद्युतका पोलमा समेत पार्टीका झण्डा झण्डा झुण्ड्याएको देखिएको थियो । बजारका केही ठाउँमापार्टीको चिन्ह अंकित तोरण समेत टाँगिएको थियो ।
दिक्तेल बाहेक ऐसेलुखर्क, बाक्सिला, हलेसी, दुर्छिम, खोटाङ बजार, चिसापानी, मात्तिम लगायतका प्रमुखकेन्द्रहरूमा समेत आचार संहिता उल्लंघन गर्दै पार्टीको चिन्ह अंकित झण्डा राखे को पाइएको छ ।
तर त्यी स्थानमा राखिएका पार्टीका झण्डा भने हटाइएका छैनन् ।दिक्तेलमाभन्दा दिक्तेल बाहिर निर्वाचन आचारसंहिता उल्लंघन भइरहेको छ । निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलु समा १८ वर्ष उमेर पुरा नभएका बालबालिकाको प्रयोग समेत भइर हेको देखिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।