२०७९ जेष्ठ ३ मंगलवार

चुनावको मुखमै बहालवाल मन्त्री आले र प्रचण्ड पुत्रीको यस्तो काण्ड बाहिरियो, अरु को-को मुछिए ?

काठमाडौं । मौन अवधि चल्दै गर्दा संस्कृति, पर्यटन तथा नागरि क उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्वाचन आचार”संहिता उ’ल्लंघ न गरेको घटना बाहिरिएको छ ।

निर्वाचन आ’चारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको भन्दै निर्वाचन आयोगले उनलाई २४ घण्टे स्प’ष्टीकरण सो”धे को छ ।

डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सभामा मतदाता भड्का उने र भोजभतेर गरेको तथा रकम बाँडेको भन्दै उनीवि’रुद्ध उ’ जुरी परेको छ ।

निर्वाचनको मौन अव’धि सुरु हुँदै गर्दा मन्त्री र ठूला नेताबाट पैसा बाँड्नेजस्तो लाजमर्दौ हर्कत भएको भन्दै निर्वाचन आ योगले नि’क्कै क’डाई गरिरहेको छ ।

यस्तै आयोगले माओवादी केन्द्र का वाग्मती प्रदेश कमिटी सद स्य गङ्गा दाहालले मौन अवधिमा व्यक्तिगत फेसबुक पेजमा भरतपुरमा गठबन्धनका मेयरका उम्मेदवार रेनु दाहाल र उपप्र मुख चित्रसेन अधिकारीलाई मत मागेकोप्रति ध्यानाकर्षण भ एको जनाएको छ ।

यस्तै आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, माओवादी केन्द्रका प्रदेश सदस्य गङ्गा दाहाल, वीर गञ्जमा नगरप्रमुखका उम्मेदवार विजय सरावगीलाई पनि स्पष्टीकरण सोधेको छ ।

सरावगीले वैशाख २६ गते राति महानगरको वडा नं। १६ मा र हेको एक मतदाताको घरमा प्रवेश गरी मत खरिद गर्न नगदको लेनदेन गरेको उजुरी प्राप्त भएको आयोगले जनाएको छ ।

आयोगले एमालेका उपमहासचिव गुरुङले निर्वाचन आचारसं हिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

यस्तै नेपाली कांग्रेसबाट सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालि काको लागि उपमेयरका उम्मेदवार बनेका गान्धीमाया तामाङ र काँग्रेसका नेता दावागेलु पा’ख्रिन राजु पक्राउ परेका छन् ।

मौन अवधीमा नगरपालिकाको बोल्दोस्थित मतदाताकै घरमा गएर पैसा बाँडेको भेटिएपछि प्रहरीले उनीहरुलाई प”क्राउ गरे को हो । मतदाताको घरघरमै गएर पैसा बाँडेको सुचना पाएपछि प्र’हरी सो स्थानमा जाँदा पैसा बाँडिरहेको देखेपछि प्रहरीले उनी  हरुलाई पक्राउ गरेको हो । वडा नम्बर ४ स्थित बोल्दोमा तामाङ समूदायको बाक्लो बस्ती रहेको छ ।

उनीहरुलाई प्रभावित पार्न उपमेयरका उम्मेदवार तामाङको नेतृ’ त्वमा काँग्रेसका नेताहरु पैसा बोकेर पुगेका थिए । उनीहरुले प्रति मतदाता ८ देखि १० हजार रुपैयाँ सम्म बाँडेको भेटिएको हो । उपमेयरका उम्मेदवार तामाङ र वडा नम्बर ४ का यस अघि का अध्यक्ष दावागेलु पा’ख्रिनमाथि प्रहरीले अ’नुसन्धान सुरु गरेको छ ।

 

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 1 Minute 191 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार