२०७९ जेष्ठ ६ शुक्रबार

न्यूयोर्क घ’टनापछि राजेशपायलका ‘क्लोज फ्रेन्ड’ रामकृष्ण ढकालले यस्तो सन्देश लेखे

रामकृष्ण ढकाल-

मेरा मित्र सुप्रसिद्ध गायक राजेशपायल राईमाथि अमेरिका, न्युयोर्कको एक सांगीतिक कार्यक्रमको स्टेजमा भएको दुव्र्य वहारप्रति खे द प्रकट गर्दछु । हुन त कुरा मिलेर पनि यो घटना साम्य भइसकेको खबर आयो तर, भविस्यमा यस्तो घटना फेरि नदोहोरियोस् भनेर केही कुरा लेख्न मन लाग्यो ।

यस्ता घृ णित घटना परिघटनाको शि,कार हामी कलाकार प्राय भइरहन्छौँ । म स्वयं पनि बेलाबखत यस्ता नि न्दनीय घटनाको साक्षी छु र भोगेको छु । एउटा कलाकार स्टेजसम्म पुग्न हरपल हरक्षण संघर्ष मिहिनेत र सक्रियताको कठिन परिश्रम गरिरहन्छ ।

तर त्यही स्टेजमा अ मानवीय, क्रु र र अ मर्यादित व्यक्तिहरू पुग्नु वा राष्ट्रका गहनाका रूपमा रहेका कलाकारमाथि हा तपात गर्नु, कार्यक्रम बिथो ल्नु र वातावरण ख ल्बल्याउनु अत्यन्तै नि न्दनीय छ । हरेक कार्यक्रममा अनुशासन, सुव्यवस्था र मर्यादित कायम गर्न निश्चय नै आयोजकले अझै संयमित र चनाखो हुन आवस्यक छ ।

कलाकारलाई दरिलो सुरक्षाको प्रत्याभूतिका निम्ति सुरक्षागार्ड हरेक कार्यक्रममा जरुरी हुन्छ र आवस्यक छ । फेरि यस्तै घटना घट्न नदिन र हरेक कार्यक्रम स्वच्छ शान्त र सुव्यवस्थित तवरले सम्पन्न गर्न सबैले आआफ्नो ठाउँबाट प्रयत्न गरौँ भन्न चाहन्छु ।

मित्र राजेशपायलप्रति भएको यस किसिमको घटनाको सदैव भ त्र्सना गर्दछु ।
अन्त्यमा मेरा मित्र राजेशपायलजीको अमेरिकी सांगीतिक भ्रमण सफलताको कामना गर्दछु ।
नमस्कार !

 

२०७८ पुष २१, बुधबार प्रकाशित 1 Minute 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार