२०७९ जेष्ठ ४ बुधबार

एमाले कार्यकर्ताद्वारा माओवादीका उमेद्वारमाथि आ”क्रणम, ४ जना घा’इते

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ३ रस्नालुमा माओवादी केन्द्रका उमेद्ध’वार माथि एमाले कार्य कर्ताले सा’ङ्घातिक आ क्र म ण गरेका छन् ।

आ क्र म ण बाट बडाध्यक्षका उमेद्वारसहित तीनजना माओवादी कार्यकर्ता घा इते भएको छन् । घा इते मध्य वडाध्यक्षका उमे द्वार यमबहादुर कार्की ‘भूपाल’को अव’स्था ग म्भीर रहेका छ ।

उनको पालिका अस्पतामा उपचार हुन नसकेपछि काठमाडौंको ट्रामा सेन्टरमा लगिएको छ । रोसन कार्की, विक्रम कार्की र रुद्र भूजेल सामान्य घा’इते भएका छन् ।

गएराति १ बजे घर नजिकै छिमेकीको घरमा बसीरहेका घा इते उमेद्वार कार्की सहितका माओवादी कार्यकर्तामाथि मतदातालाई पैसा बढ्दै आएका एमाले कार्यकर्तालाई पैसा नबाढ्न आग्रह ग र्दा आ क्र मण गरेको माओदीका उपाध्यक्षका उ’मेद्वार विष्णु कर्कीले जानकारी दिए ।

निर्वाचन हार्ने नि’श्चित भएपछि हतोत्साहित भएर रवीन सुनुवार नेतृत्वमा आएका एमाले कार्यकर्ताले उमे’द्वार कार्की सहितका माओवादी कार्यकर्ता माथि आ क्र मण गरेको माओवादीका गो कुलगंगा–उमाकुण्ड निर्वाचन इन्चार्ज सेवक कार्कीले जानकारी दिए ।

घटनाको जानकारी पाए लगतै घटना स्थलमा प्रहरी पुगेपछि आ क्र णका री एमाले कार्यकर्ता फरार भएको र उनीहरुको खोजी भइरहेको रामेछापका प्रहरी प्रमुख प्र’हरी नयव उपरीक्षक (डिएसपी) राजकुमार थिङले जानकारी दिए ।

घाइते उमेद्वार यमबहादुर कार्कीको टाउकोमा चो ट लागेको र र ग त ज मे र अवस्था ग म्भीर हुन सक्ने भएकाले उपचारको लागि काठमाडौं पठाइएको डिएसपी थिङले बताए ।

निर्वाचन मत परिणाम आफ्नो पक्षमा आउने नदेखेपछि एमालेका उमेद्वारले माओवादी र कांग्रेस कार्यकर्तामाथि आ क्र ण मा उत्रिएको गाकुलगंगा गाउँपालिका कांग्रेसका सभापति मणीकुमार बताए ।

एमाले कार्यकर्ताले बाटोमा राखेको ३ वडा मोरसाइकलमा समेत तो डफो ड गरेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ । फाइल फोटो

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 1 Minute 9511 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected]m मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार