२०७९ जेष्ठ ३ मंगलवार

सागर,बसन्ते कृष्णेलाई मिदि भाईले यस्तरी थ’र्काए,उनलाई जे लमा हुँदा हेर्न नआएको भन्दै यस्तोसम्म भने (भिडियो हेर्नुस्)

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटेका छन् । युवकहरू लाई सामाजिक सञ्जालमार्फत गाँ जा र सु र्ती खान आ”ह्वान गरेको आरोपमा

बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय नवराज रेग्मीलाई प्रहरीले प”क्राउ गरेको थियो ।हिरासतमुक्त भएपछि रेग्मीले आ फ्नो व्यवहारप्रति माफी मागेका छन् । तर साथै उनले जेलमा आ फूलाई साथीहरू भेट्न नआएकोमा गुनासो समेत गरेका छन् । “३ करोड नेपालीलाई सरी।

म चाहिँ त्यो भिडियोले गर्दा जेलमा गएको थिएँ मैले आफ्नो यो अभद्र व्य”वहार देखाएर। मलाई गाली चाहिँ नगर्दिनु होला । तर एउटा कुरा भन्न बिर्सेँ हैन, तर केटाहरू हैन सागर, वसन्ती, कि स्ने तँ हरू भेट्न आइनस् के मलाई म जेलमा हुँदा खेरी। अरू सब आथे तर तँहरू आइनस् के।

त्यही पनि केही छैन अब म घर जाँदै छु, डाँडामा त आउँलास् नि ।”यसअघि समाजिक संजालमा भिडियोमार्फत उनले भनेका छ न्–‘गाँ जा, सु र्ती खाइन्छ, खाओ केटा हो ।’ ४० दिनको लागि इन्सपेक्टर भन्दा पनि म्यादी

ठूलो हुने तर्क गर्दै उनले भनेका छन्–‘मेदी हो क्या ।’ प्रहरीको अनु”सन्धानबाट उनी वास्तविक म्यादी प्रहरी नभएको खुलेको थियो । उनलाई युनिफर्म दिएको आ”रोपमा म्यादी प्रहरी पुरन भट्टराईलाई पनि प्रहरीले प”क्राउ गरेको थियो ।

भिडियो हेर्नुस् :-

यो पनि ,,रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ३ रस्नालुमा माओवादी केन्द्रका उमेद्ध’वार माथि एमाले का र्यकर्ताले सा’ङ्घातिक आ क्र म ण गरेका छन् ।

आ क्र म ण बाट बडाध्यक्षका उमेद्वारसहित तीनजना माओवादी कार्यकर्ता घा इते भएको छन् । घा इते मध्य वडाध्यक्षका उमे द्वार यमबहादुर कार्की ‘भूपाल’को अव’स्था ग म्भीर रहेका छ ।

उनको पालिका अस्पतामा उपचार हुन नसकेपछि काठमाडौंको ट्रामा सेन्टरमा लगिएको छ । रोसन कार्की, विक्रम कार्की र रुद्र भूजेल सामान्य घा’इते भएका छन् ।

गएराति १ बजे घर नजिकै छिमेकीको घरमा बसीरहेका घा इते उमेद्वार कार्की सहितका माओवादी कार्यकर्तामाथि मतदातालाई पैसा बढ्दै आएका एमाले कार्यकर्तालाई पैसा नबाढ्न आग्रह गर्दा आ क्र मण गरेको माओदीका उपाध्यक्षका उ’मेद्वार विष्णु कार्कीले जानकारी दिए ।

निर्वाचन हार्ने नि’श्चित भएपछि हतोत्साहित भएर रवीन सुनुवार नेतृत्वमा आएका एमाले कार्यकर्ताले उमे’द्वार कार्की सहितका माओवादी कार्यकर्ता माथि आ क्र मण गरेको माओवादीका गो कुलगंगा–उमाकुण्ड निर्वाचन इन्चार्ज सेवक कार्कीले जानकारी दिए ।

घटनाको जानकारी पाए लगतै घटना स्थलमा प्रहरी पुगेपछि आ क्र णका री एमाले कार्यकर्ता फरार भएको र उनीहरुको खोजी भइरहेको रामेछापका प्रहरी प्रमुख प्र’हरी नयव उपरीक्षक (डिए सपी) राजकुमार थिङले जानकारी दिए ।

घाइते उमेद्वार यमबहादुर कार्कीको टाउकोमा चो ट लागेको र र ग त ज मे र अवस्था ग म्भीर हुन सक्ने भएकाले उपचारको ला गि काठमाडौं पठाइएको डिएसपी थिङले बताए ।

निर्वाचन मत परिणाम आफ्नो पक्षमा आउने नदेखेपछि एमाले का उमेद्वारले माओवादी र कांग्रेस कार्यकर्तामाथि आ क्र ण मा उत्रिएको गाकुलगंगा गाउँपालिका कांग्रेसका सभापति मणी कुमार बताए ।

एमाले कार्यकर्ताले बाटोमा राखेको ३ वडा मोरसाइकलमा समेत तो डफो ड गरेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ । फाइल फोटो

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 1 Minute 955 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार