२०७९ जेष्ठ २ सोमबार

ज्योतिष हेरेर आएको छु, जित सुनिश्चित छः बालेन साह

काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले ज्योतिष हेरेर आएको बताउँदै आफ्नो जित सुनिश्चित भएको दा बी गरेका छन्। ज्योतिष हेरेर साह बिहान ११ बजेर ३ मिनेटमा मतदान गरेका छन्।

साहले महानरको गैरीधारा स्थिति अन्नपूर्ण माध्यमिक विद्याल यबाट मतदान गरेका हुन्। एष्ट्रोलोजी विज्ञान हो आफै पनि एष्ट्रो लोजी हेर्छु। इन्जिनियरिङ सँगसँगै एष्ट्रोलोजी पनि अध्ययन गरे को हुँ।’ सञ्चारकर्मीलाई प्रक्रिया दिँदै साहले भने, ‘त्यसका आधारहरू हुन्छन्।

वास्तुशास्त्र पनि हुन्छ। मैले सबै कुरा सोचेर मात्रै काम गर्छु। भएको कुरालाई विश्वास गर्ने नगर्ने भन्ने हुँदैन।’ ज्योतिष शास्त्र आफैमा विज्ञान भएकाले सबैले विश्वास गर्नुपर्ने साहले बताए। ‘ज्योतिष फिजिक्स हो। त्यो विज्ञान हो सबैले विश्वास गर्नु प¥ यो नि?’ साहले भने।

यो पनि ,,काठमाण्डाै – दोलखाको वैतेश्वर गाउँपालिकाका वडा नम्बर १, २ र ३ को स्थिति तनावपूर्ण बनेको छ । बुथ क’ब्जा गर्ने प्रयास भएपछि ढु ङ्गा मुढा र झ डपको अवस्था भएको हो ।अवस्था तनावपूर्ण बनेपछि तीनवटै वडामा मतदान हुन नसके को वैतेश्वर गाउँपालिकाका

निर्वाचन अधिकृत वशिष्टकुमार घिमिरेले जानकारी दिनुभयो । अवस्था नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मी परिचालन ग रिएको र थप सुरक्षाकर्मी गइरहेका उहाँले बताउनुभयो । अव स्थालाई नि यन्त्रणमा लिएर मतदान सुरु गर्ने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो ।

स्थिति नि यन्त्रणमा लिन केही रा उ न्ड ह वा ई फा य रसमेत भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो । वैते श्वरमा कांग्रेस र एमाले एक्लाएक्लै प्रति’स्पर्धामा छन् भने मा ओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । एमाले कार्यकर्ताले बुथ क’ब्जा गर्न खोजेको आरोप छ ।

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 1 Minute 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार