२०७९ जेष्ठ ४ बुधबार

मतदाता ओसारिरहेको जीप दु’र्घटना हुँदा १४ जनाको मृ”त्यु

काठमाडौँ । स्याङ्जामा मतदाता ओसारिरहेको जीप दुर्घटना हुँदा ८ जनाको मृ”त्यु भएको छ । स्याङ्जाको वालिङ नगर पालिका वडा नं.१४ अर्खलाबासमा ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १४ बजेतिर दु’र्घटना भएको हो ।

स्थानीय निर्वाचनका लागि मतदाता ओसार्ने क्रममा जीप स डकबाट तल खसेको बताइएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको उक्त जीप दु”र्घटना भएको थियो ।

जीप सडकबाट पाँच सय मिटर तल खसेको बताइएको छ ।

यो पनि ,,बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झ”डप भएको छ । दुई पक्षबीच झ”डप हुँदा एक जना घा”इते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार एक जनाको टाउ को फु”टेको छ । झ’डपलाई नियन्त्रणमा लिन प्र”हरीले अश्रु ”ग्यास प्र”हार गरेको छ ।

झ”डपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् । यस्तै,,काठमा डौं महानगरपालिका उपमेयर उमेदवार सुनिता डङ्गोलले मत दान गरेकी छन् । उनले स्थानीय तहको निर्वाचन अन्तर्गत आज बिहान काठमाडौंबाट मतदान गरेकी हुन् ।

नेकपा एमालेका तर्फबाट उपमेयर उमेदवार डङ्गोलले वडा २१ बाट मतदान गरेकी हुन् । यस्तै,,नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मतदान गरेका छन् । भक्तपुर नगरपालिका–५ साकोठास्थित

विद्यार्थी निकेतन माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । यस्तै,,राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान गरेका छन् ।

उनले मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन् । स्थानीय तहको निर्वाचनमा मत दान गर्न अध्यक्ष तिमिल्सिना दुई दिनअघि नै आफ्नो गाउँ पुगे का थिए । सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ ।

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 1 Minute 7754 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार