२०७९ जेष्ठ ३ मंगलवार

दुखद खबर : मतपेटिका बोकेको गाडी दु”र्घटना , ३ जना घा”इते

रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घ”टना हुँदा ३ जना घा”इते भएका छन् । रामेछाप नगरपालिका वडा नं. १ गोठ गाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दु’र्घटनामा परेको हो । ना ७ ख ३५०४ नम्बरको गाडी ब्रे’क फेल भएर दु’र्घटना हुँदा म्यादी प्र’हरी

टंकप्रसाद गौतम, मनोज सुनुवार र प्र’हरी जवान जलन राई घा’इते भएको प्र’हरीले जनाएको छ । वडा नं‍‍. ३ साँघुटारको बाँकीमेरी भन्ने ठाउँमा गाडी दु’र्घटनामा परेको रामेछाप नगर पालिकाका नगर प्रहरी हवल्दार विष्णुबहादुर कार्कीले जान कारी दिए ।

यस्तै,,काठमाडौं महानगरपालिकासहित धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार मतदान नभएको निर्वाचन आयोगले जनाएको छ । देशभरका ७५३ पालिकामा शुक्रबार एकसाथ मतदान भएको थियो । आयोगको प्रारम्भिक अनुसार समग्रमा कम्तीमा ६४

प्रतिशत मत खसेको छ । धेरै मतदाता भएका स्थानमा अपेक्षा अनुसार कम मत खसेकाले यस्तो भएको प्रमुख निर्वाचन आयु क्त दिनेश थपलियाले जानकारी दिए ।

धेरै मतदाता भएका ठाउँमा विकसित कम मतदान हुनेवित्तिकै थोरै मतदाता भएको धेरै मतदान भएपनि वेटेजमा कम अंक पाउने हुँदा घट्न जान्छ’ उनले भने, ‘काठमाडौं महानगरपालि काको यस्तो शान्तिपूर्ण अवस्था,

मतदान केन्द्रमा प्रष्ट पहुँच र सबै सुविधा हुँदाहुँदै प्रारम्भिक अनु मान अनुसार करिव ५२ प्रतिशत हाराहारीमा मतदान भएको त थ्यांक छ । यो सन्तोषजनक नभएको उनले बताए ।

 

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 1 Minute 2217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार