२०७९ जेष्ठ ३ मंगलवार

म’र्नु अघी सन्जुले आफ्नो साथीलाई यस्तो भनेकी रहेछिन, यो सुन्दा कस्को मन नरोलार (भिडियो हेर्नुस् )

मंगलबार काठमाडौंमा मृत भेटिएकी राष्ट्रिय भारत्तोलन खेलाडी तथा १३औं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता सञ्जु चौधरीको बुधबार उनको गृहजिल्ला बाँकेमा धार्मिक विधिअ नुसार अन्त्ये”ष्टि गरिएको छ । अ”न्त्येष्टिअघि उनको पा”र्थिव शरीरलाई

बाँकेको राप्तीसोनारी–३ बेलासपूरस्थित सञ्जुको घरमा अ न्तिम श्र”द्धान्जलिका लागि राखिएको थियो । युवा तथा खे लकुदमन्त्री महेश्वरजंग गहतराजले उनको घरमै पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धान्ज”लि अर्पण गरेका हुन् ।

मंगलबार विहान ललितपुरको लुभुस्थित आफू बसेको को ठा भित्र झु”’ण्डिएको अवस्थामा मृ”त भेटिएकी सञ्जुको पार्थिव शरीरलाई पाटन अस्पतालमा पोष्ट”’मार्टम गरी मंगलबारै बाँके पठाइएको थियो । श्रद्धा”ञ्जली सभामा बोल्दै मन्त्री गहतराज  ले चौधरीको नि”धनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षती पुगे को बताए ।

सञ्जु एसियाली खेलकुदको तयारीका क्रममा ललितपुरस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । प्रशि क्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २२ वर्षीया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिइन् ।

यो पनि ,,२९ वैशाख, सिमकोट । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न जिल्लाको ताजाँकोट गाउँपालिका-३ मासपुर गाउँका ४५ जना १० घण्टा पैदल हिँडेर अघिल्लै दिन बिहीबार मतदान केन्द्रमा पुगेका छन् ।

बिहीबार विहान ६ बजे घरबाट हिँडेका उनीहरु दिउँसो ४ बजे मतदान केन्द्र रहेको वडा कार्यालय रहेको थापागाउँस्थित कै लाश आधारभूत विद्यालय पुगेका हुन् । राजनीतिक पहुँच नभ एका कारण गाउँमा मतदान केन्द्र नराखिदिएपछि आफूहरु १० घण्टा हिँडेर मतदान गर्न आउनुपरेको मासपुर

गाउँका केशबहादुर रोकायाले बताए । ‘हामीलाई तीन दिन ला ग्ने भयो, भोलि नै आउँदा भोट हाल्न भ्याइँदैन, भोट हालेर भो लि नै घर पुग्न सकिँदैन’ अर्का स्थानीय शुरबहादुर बुढाले भने । शुक्रबार मतदान गरेपछि उनीहरु शनिबार घर फर्किनेछन् ।

२३ घरधुरी रहेको मासपुर गाउँमा १०३ जना बसोबास गर्छन् । जसमध्ये मतदता नामावलीमा नाम भएका वृद्ध अवस्थाका १० जनाबाहेक अरु मतदान गर्न पुगेका छन् । गाउँकै बानादेव प्राथ मिक विद्यालयमा मतदान केन्द्र राख्न माग गरे पनि सुनुवाई नभ एको उनीहरु बताउँछन् ।

६१ वर्षका जोख्या बुढा, ७० वर्षीय भीरकला रोकाया, ६० वर्षी य गुरूचन्द बुढालाई बोकेर ल्याइएको स्थानीय शिवबहादुर बुढा ले बताए । ९२ वर्षीय दलवीर रोकाया, ७० वर्षीया बेरूकला बुढा सहित १० जना मतदाता भने भोट दिन आउन सकेनन् ।

बुढाबुढी, सुत्केरी र घरमा गाइवस्तु हेरचाह गर्नुपर्नेहरु भने मतदान गर्न नआएको बुढाले बताए ।

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 1 Minute 2106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार