२०७९ असार १२ आईतवार

ब्रेकिङ न्युज चितवन भरतपुरको ताजा अप्डेट हेर्नुहोस..

भरतपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । यसअघि मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधि कारीले विज्ञप्तिमार्फत बिहान ९ बजेबाट मत

गणना सुरु हुने जनाएका थिए ।अहिले पनि सर्वदलीय छलफल चलिरहेको छ । विशेषः मतगणना स्थलमा वस्ने उम्मेदवारका प्रतिनिधिहरु लाई कुर्सीमा राख्ने कि बेन्चमा

राख्ने भन्ने कुराले मतगणना पनि अघि बढ्न नसकेको हो । निर्वा ुचन अधिकृतले कुर्ची राखेको भएपनी दलका प्रति निधिहरुले बेन्च वा टेवल मागेका थिए । तर बेन्च राख्ने

बार नागेर जाने सम्भावना रहेपछि प्रतिनिधि भुइमानै बस्ने निर्णय भएको छ ।मतगणना महानगरपालिकाको वडा नम्बर १० स्थित चितवन उद्योग संघको ब्लक सी मा हुदैछ

१लाख ८५हजार ७ सय ५२ मतदातामध्ये भरतपुरमा १ लाख २७हजार ५ सय ६६ मत खसेको थियो । यो संख्या कुल मतदाताको करीब ६८‍.५५ प्रतिशत हो । भरतपुरमा ७

फिट अग्लो जालिसहितको फलामको बार लगाइएको छ भने ८ वटा सिसिक्यामेरा जडान गरिएको छ । अन्य अपडेटहरु हेर्न को लागि अब हामी सँए जोडिनुहोस् हामी

पलपलको अपडेटहरु दिदै जानेछौ तपाईको पनि यस विषयमन कुनै मत भए प्रतिक्रिया हरु दिनुहोस् र वशेष चुनावी माहोलमा हामी सक्दो जानकारी दिनेछौ धन्यवाद

२०७९ बैशाख ३१, शनिबार प्रकाशित 0 Minutes 18041 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?