२०७९ जेष्ठ २ सोमबार

बिहेमा भयो ठेलाम ठेल, बेहुली दुई पटक उत्तानो परेर लडिन् (हे`र्नुस् भिडियो)

आजभोलि सामा`जिक संजाल अन्तरगत विभिन्न किसिमका संजाल|हरू छन्। जसअन्तर्गत हाम्रो परिबेशमा फेसबुक अत्य न्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जन`संख्या  ले यो संजालभित्र जोडिएका छन्।

त्यस`गरी पछिल्लो समय यता टिकटक पनि सर्वाधिक रुचा  इएको सामाजिक संजाल भित्र पर्ने गर्दछ।अधिकांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटा`केटीसमेत जोडिएर आफ्नो छो टो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अभिनय गरेको पर्याप्त भेटिन्छन्।

कतिपय यसको प्रयोग`कर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियो`हरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भा इरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाके टी,युवा पुस्ताहरू मात्रै नभएर बुढाबुढी हरू पनि छन।

उनीहरूमा प्रावि`धिक ज्ञानको कमी भएतापनी आफ्ना नानीह रूको सहयोगमा अकाउन्ट बनाएका हुन्छन्। टिकटक हेर्नको लागि कतिपय सानासाना नानीहरू`लाई पनिबेक किसिमको लत नै बसि`सकेको हुन्छ।

उनीहरू हेरि`रहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्। त्यसैगरी किशोर कोशोरीहरू पनि शाहसिक टिक` टक बनाउने क्रममा विभिन्न ठाउँबाट लडेर मृ’त्युु भएका घटना हरूसमेत हामीले

सुनि`रहेका छौँ। त्यसैगरी यसको दुरुपयोग हुने गरेकाले कति पय विद्यार्थीहरू यसको नशा बाट बाहिर निस्कन नसक्दा उनी हरूको अध्ययनमा समेत असर परिरहेको छ।

त्यस्तै अहिले टिक`टमा विवाहका भिडियो`हरु ओअनि निकै नै भाइरल हुने गरेका छन । त्यस्तै अहिले एउटा भि`डियो निकै भा`इरल छ टिकटक`मा । द हाइलाइट नेपाल

अब हेरौं उक्त भिडियो

२०७९ बैशाख ३१, शनिबार प्रकाशित 1 Minute 1854 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार