२०७९ जेष्ठ २ सोमबार

एमाले एक्लैले जित्यो ६ पालिका, गठबन्धनले कति पालिका जित्यो ? (सूचीसहित)

सत्ता गठबन्धनले जारी मतगणनाको प्रारम्भिक नतिजा`अ नुसार ८ पालिकामा जीत हासिल गरेको छ । जसमा एक नग रपालि`का समेटिएको छ भने बाँकी सबै गाउँ`पालिका हुन् । नतिजा आएका हिमाली जिल्लाका अधिकांश पालिकामध्ये काँग्रेसले ५ पालिकामा जित हासिल गर्दा माओवादी केन्द्रले एक र एकीकृत समाज`वादी पार्टीले ३ पालिका जितेको छ ।

एकीकृत समाज`वादीले जितेका डोल्पाका दुबै पालि`का नि र्विरोध भएको हो । यस्तै एमालेले एक्लै ६ पालिका जितेको छ। शुक्रबार सम्पन्न स्थानीय निर्वाचनमा पाँच दलीय सत्ता ग ठबन्धनको महा`नगरपालिका र उपमहानगरपालिका`सहित विभिन्न स्थानीय तहह|रुमा गठबन्धन रहेको छ ।

मत`गणनाको प्रारम्भिक रुझान अनुसार काँग्रेस पहिलो पार्टी बन्ने देखिएको छ । काँग्रेस हाल`सम्म मतगणना भएका`मध्ये १७० भन्दा बढी पालिकामा अग्रस्थानमा रहेको छ भने एमाले १०० भन्दा बढी पालिका`मा अघि रहेको छ ।

यस्तै माओवादी ६० को हाराहा`रीका पालिकामा अग्रस्थानमा हुँदा जसपा, राप्रपा, एकीकृत समाजवादी लगायतका दल`ह रुले पनि केही सिटमा अग्रता राखे`का छन् । हाल`सम्म १४ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा दलहरुले जितेका पालि का यसप्रकार छन् :

काँग्रेससहित गठबन्धनतले जितेका पालिका

कोन्जो तेन्जिङ लामाले नार्पा भूमि गाउँपालिका`बाट विजय हासिल गरेका छन् । नार्सो गाउँपालिका`बाट धनबहादुर गुरुङ, घरपझोङ गाउँपालिकाबाट मोहन सिंह लालचन, गन्यापधुरा गाउँ`पालिकाबाट इन्द्र बहादुर कार्की र रेसुंगा नगरपालिका` बाट खिलध्वज पन्थी विजयी भएका छन् ।

एकीकृत समाजवादीबाट काइके र छार्का ताङसोङ गाउँपा लिकाबाट अंगद कुमार राना र सेनाङ गुरुङले विजय हासिल गरेका छन् ।

– माओ`वादी केन्द्रका नारा सिं रोकाया जगदुल्ला गाउँपा लिका`बाट विजयी भएका छन् ।

एमालेले जितेका पालिका

–चामे गाउँ`पालिकामा लोकेन्द्र बहादुर घले, सेफोक्सुण्डो गाउँ`पालिकामा धावा धावा गुरुङ विजयी भएका छन् । डि स्याङ गाउँपालिकामा कान्छा घले तथा लो–घेकर दामोदर` कुण्ड गाउँ`पालिकामा लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् ।

–लोमङ्थाङ गाउँ`पालिकामा टसी न्हर्बु गुरुङ र बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ विजयी भएका छन् । स्थानीय तह निर्वाचनको सम्पूर्ण अपडेट पल`पलमा अपडेट गर्दै आएको छ ।

 

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 1 Minute 491 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार