२०७९ असार १३ सोमबार

भरतपुरमा विजय सुवेदीले अग्रता बनाए

चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । माओवादीबाट मेयरकी उम्मेदवार रेनु दाहालले २४६५ मत ल्याउँदा सुवेदीले २४६८ मत ल्याएका हुन् ।विजयले ३ मतको अग्रता लिएका हुन् ।

आइतबार राति ८ बजेको मत परिणामअनुसार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २७०१ तथा राप्रपाकी हिमला गुरुङले १९७५ मत पाएकी छन् । अहिलेसम्म भरतपुरमा ६७७७ मतगणना सकिएको छ

भरतपुरमा रेनु र विजयबीच कडा टक्कर

भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहाललाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले कडा टक्कर दिइरहेका छन् । भरतपुर रेणु १५४१ मत स   उनका निकटतम प्रतिद्वन्द्वी सुवेदीले १६११ मत ल्याएका छन् । जग न्नाथ पौडेलले ४७० मत ल्याएका छन् । उप मेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १५४२ मत ल्याएर अग्रता बनाइरहेका छन् ।

यो पनि,,ब्रेकिङ न्युज चितवन भरतपुरको ताजा अप्डेट हेर्नु होस.. सुवेदीले १५० मत ल्याउँदा दाहालले १४० मत३१ वैशा  ख, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले पुनः अग्रता लिएका छन् । भरतपुर महानगरपालिका वडा नं. १ को ४०० मत मत गणना गर्दा सुवे दीले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई उछिनेका हुन् ।

सुवेदीले १५० मत ल्याउँदा दाहालले १४० मत ल्याइन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८० मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले १०६ मत ल्याइन् । वडा नं १ मा वडाध्यक्षका एमाले उम्मेदवार शुक्र श्रेष्ठ ले १६० र कांग्रेसका केशव महर्जनले १८१ मत ल्याएका छन् ।

यो पनि,,भरतपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । यसअघि मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले विज्ञप्तिमार्फत बिहान ९ बजेबाट मत

गणना सुरु हुने जनाएका थिए ।अहिले पनि सर्वदलीय छलफल चलिरहेको छ । विशेषः मतगणना स्थलमा वस्ने उम्मेदवारका प्रतिनिधिहरु लाई कुर्सीमा राख्ने कि बेन्चमा

राख्ने भन्ने कुराले मतगणना पनि अघि बढ्न नसकेको हो । निर्वा ुचन अधिकृतले कुर्ची राखेको भएपनी दलका प्रति निधिहरुले बेन्च वा टेवल मागेका थिए । तर बेन्च राख्ने

बार नागेर जाने सम्भावना रहेपछि प्रतिनिधि भुइमानै बस्ने निर्णय भएको छ ।मतगणना महानगरपालिकाको वडा नम्बर १० स्थित चितवन उद्योग संघको ब्लक सी मा हुदैछ

१लाख ८५हजार ७ सय ५२ मतदातामध्ये भरतपुरमा १ लाख २७हजार ५ सय ६६ मत खसेको थियो । यो संख्या कुल मतदाताको करीब ६८‍.५५ प्रतिशत हो । भरतपुरमा ७

फिट अग्लो जालिसहितको फलामको बार लगाइएको छ भने ८ वटा सिसिक्यामेरा जडान गरिएको छ । अन्य अपडेटहरु हेर्न को लागि अब हामी सँए जोडिनुहोस् हामी

पलपलको अपडेटहरु दिदै जानेछौ तपाईको पनि यस विषयमन कुनै मत भए प्रतिक्रिया हरु दिनुहोस् र वशेष चुनावी माहोलमा हामी सक्दो जानकारी दिनेछौ धन्यवाद

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 0 Minutes 4179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?