२०७९ असार १३ सोमबार

कुखुराको भाले मर्दा सबै गाउँले मलामी गरियो दाहसंस्कार (भिडियो सहित)

सुन्दा अनौठो र अ’चम्म लाग्न सक्छ आफुले पालेको भालेको मृ त्यु हुदा हिन्दु`संस्कार अनुसार म लामि गएर दा ह संस्कार पश्चात् काज कि रिया पनि गरिएको छ ।आफुले पालेको भाले यसरी मृ त्यु भए पछि का जकि रिया नै गरेर बिदा गरिएको यो घ टना संसारकै पहिलो घ टना हो ।

आफुले पालेको भाले`लाई यसरी बि’दा गर्ने व्यक्ति हुन शिव सुवेदी ।उनले यो भालेलाई करिब २० बर्षको लामो समय`बाट पाले ।यतिका बर्ष उनिसगै बिसौ बर्ष`सम्म सगै हुदैगर्दा पशु भएर पनि परिवारको सदस्य जस्तो नै भएको र मृ त्यु भएसगै यसरी सम्मान`जनक बिदाइ गरिएको बिश्वकै अनौठो घ टना हो यो ।

२० सौ बर्ष भनेको निश्चय पनि सानो समय हैन ,यतिका बर्ष बिहान सबेरै उठेर बास्ने र जतिबेलै घरगाउ आगन`मै देखिने कुखुराको मृ त्यु हुदा दुखि हुनु स्वभा`विक हो ।

एक`खालको सम्बन्ध प्रेम स्थापित भैसकेपछि त्यो चिज सधै का लागि बि`दा हुदा सम्मान`जनक बिदाइ गर्नु दायित्व पनि छ ।पशु-पंछि उपर यस्तो अथाहा प्रेम देखाउने शिव सुवेदी प्रति स-सम्मान धन्य`वाद।

यो पनि ,,स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानग रपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम गरेका छन् । महानगरको १४ हजार ७ सय ७८ मत गणना गर्दासम्म स्वतन्त्र उम्मेदवार साह ५ हजार ६ सय ९२ मतसहित अग्र स्थानमा छन् ।

निर्वाचन आयोगका अनुसार उम्मेदवार साहलाई नेकपा एमा  लेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । एमाले उम्मेदवार स्थापितले हालसम्म २ हजार ९९२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ६५७ मत ल्याएकी छन् ।

अरु उम्मेदवार कसको कति ?
मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका अधिकृत प्रेमकुमार श्रेष्ठका अनुसार अन्य राजनीतिक दल र स्वतन्त्र उम्मे दवारहरूले क्रमशः कलम १२, तराजु ६५, हलो ५२२, मादल ७, हँसिया र तारा २, चक्का ७, कुखुराको भाले २, हृदय ९, खड्ग ६, सुँगा

३, करुवा २, तीर २, साँचो २, कार २, किताव ९, बाघ १, आधा खोसेला निस्किएको मकैको घोगा १, पुतली १, खरायो २, भुइँ कटहर १, गुलावको फूल १, खानेपानीको धारा १७, लाल्टिन १, चिल ४, क्याप २४, तिलहरी १, रिक्सा १, आँखी झ्याल ५१९ र टायरको चुनाव चिन्ह लिएर उठेका मेयरका उम्मेदवारले २ मत प्राप्त गरेका छन् ।

उपमेयरमा डंगोल अगाडि
शाखा अधिकृत श्रेष्ठका अनुसार उप मेयरमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोल अग्र स्थानमा छन् । उनले हाल सम्म ५ हजार ८ सय ९६ मत प्राप्त गरेकी छन् । त्यस्तै गठ बन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६ सय ३२ मत ल्याएका छन् ।

त्यस्तै अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले क्रमशः तराजु २७८, हलो १,२४९, मादल ५, हँसिया र तारा ३, चक्का ७, कमलको फूल ३, हृदय १, खड्ग १, सुँगा १, करुवा ६, गोला कार भित्र हँसिया हतौडा १, किबोर्डसहितको कम्प्यूटर ४, तीर १, बाघ २,

आधा खोसेलो निकालिएको मकैको घोगा ११, पुतली १, खरायो २, भुइँकटहर १, आँप २, गुलावको फूल २, लौरो ६२३, खाने पानीको धारा १, कैँची १, मुडा ३, जेब्रा ३, लाल्टिन २, घण्टाघर ४, क्याप ३८, अर्ना ६, आँखीझ्याल ५८३ मत प्राप्त गरेका छन् ।

गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को अहिले मत गणना कार्य जारी छ । काठमाडौं महानगरपालि कामा अहिले १,२,३,४,५,३१ र ३२ वडाको मत गणना भएको छ । जसमा १ नम्बर वडाको मत परिणाम आइसकेको छ ।

२०७९ जेष्ठ २, सोमबार प्रकाशित 1 Minute 3395 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?