
नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामालाई पित्री शोक परेको छ ।उनका पिता हेम लामा नेपालको पहिलो टेनिस खेलाडी समेत रहेका छन् ।तर उनी हिजो दिउँसो १:१५ मिनेटको समयमा स्वर्गवास भएका छन् ।
क्याप्टेन विजयले आफ्नो पिता गुमाएपछी यस्तो स्टाटस आफ्नो फेसबुकमा राखेका छन् :-
“My buddy…my mentor, my friend and an inspiration for Honest Living…my awesome BAU left us @13:15 (1:15pm) for heavenly abode!!
अत्यन्तै दु:खका साथ मेरो प्यारो बाउले सधैको लागि हामी सबैलाई छोडेर जानू भएको अवगत गराउन चाहन्छु यो स्टेटस मार्फत।
करिब दुइ हप्ता देखि स्वास्थ्यमा कठिनाई आएकोले उहा “म नमोहन अस्पतालमा ccu मा हुनुहुन्थ्यो र आज दिउसो १:१५ बजे मेरो हातमा उहाले अन्तिम सास लिनु भयो l मेरो आमा प नि यसै गरि मेरो हातमा अन्तिम सास लिनुभएको थियो 1997 सेप्टेम्बरमा!!
मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाहरु संगै भए कोमा आफुलाई भाग्यसाली ठान्दछु l तर के गर्नु आखिर मन त होनि! भक्का’निएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे प नि!
उहाँ भेट्नुहुने सबैका लागि मित्र हुनुहुन्थ्यो र उहाँलाई चिन्ने सबैको लागि शक्तिको स्रोत हुनुहुन्थ्यो।
हामी भोलि बुद्ध जयन्तिको दिन (11 a.m till 2 p.m) मा बालुवाटार आफ्नै निवासमा उहाको अन्तिम बिधाई गर्न गईरहे का छौ !बुद्ध धर्मको नियम अनुसार हामी उहाको पार्थिब सरीर लाई भोलि २ बजे स्वोयम्बुनाथ घाटमा दाहसंस्कार गर्नका ला गि लग्नेछौ l
कृपया अन्तिम श्रद्धान्जली दिन चाहने हरु बालुवाटार निवासमा आउन सक्नु हुनेछ l
“बाउ तिमि बिना मलाई बस्ने बानि छैन , तिम्रो यादले नि”क्कै सताउने छ , तर मलाई विश्वास छ तिमि जहाँ छौ खुसि छौ, ति म्रो खुसि नै मेरो खुसि हुनेछ l”
अब म तिमिलाइ कल्पनामा मात्र जिस्काउछु है? सायद झस्किन्छु होला तिमिलाइ नपाउदा! ए बाउ किन???
आखिर हार भयो नि मेरो???”
भिडियो हेर्नुस् :-
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।