२०७९ असार १७ शुक्रबार

नापिको कर्मचारीले आफू भन्दा ३३ बर्ष कान्छी यु’वतिसँग वि’वाह गर्नुको र’हस्य बल्ल खो’ले ( भिडियो सहित)

 

पाँचथर । पाँचथरमा  एक  सरकारी  कर्मचारीले  आफूभन्दा धेरै कम उमेरकी युव’तीसँग विवाह गरेपछि सबै चकित परेका छन् । आइतबार सामाजिक सं’जाल फेशबुकमा उनलाई बैवाहिक जीव नको  सुभकामना  भन्दै उनको  नवजोडीको तस्बीर सा’र्वजनिक गरिएपछि धेरै मानिसहरु च’कित परेका हुन् ।हेर्दा बुबा र

छोरीको  उमेरको   भन्दै सामाजिक  सं’जालमा  टि’प्पणी  स’मेत भइरहेको छ । जसमा  दुलाह भने डिल्लीराम मुखिया भनिएको छ । नवविहाहित   युवतीको भने  परीचय   खु’लाइएको   छैन ।डिल्ली राम  मुखिया जो पाँचथर फिदिमस्थित नापी कार्यलयका कर्मचारी रहेको भनिएको छ । उनको नयाँ जोडीलाई ब’धाइ दिदै

दिइएको  सुभकामनाको  कमेन्टमा  कतिपयले ‘युवा पूरुष मर’ भने का छन्, भने कतिपयले ‘अनमेल विवाह’ भन्दै टि’प्पणी गरे  का छन् । उक्त जोडिको  तस्बीर केही छिनमै सामाजिक सं’जाल मा भाइरल बनेको छ । नेपाल खबर बाट

 

यो पनि ,,एजेन्सी । ग’र्भासयमा  भएको क्या’न्सरका  का’रण  आमा बन्न नसक्ने  ब’ताएपछि  सिवोन   टेरी नि’कै दुःखी भइन् ।आमा ब नेर आफ्नो  दुई वर्ष की  छोरी शेशालाई भाइ वा बहिनी दिने उनको इ’च्छा थियो ।दक्षिण पूर्वी लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पती  डीनले अबफेरि आमा बाबु बन्ने इ’न्छा मारिसकेका थिए ।

सिवोनले   आफैं उपचार मा  समेत  ध्या’न दिन छा’डेकी थिइन् । तर, उपचार  नगर्ने  हो भने दिदी को ज्यान जा’ने खबर सुनेपछि एली फेयरफाक्स  आफ्नो ग’र्भ  स्वयंम सेवाका रुपमा लगाउन हि’चकिचाइनन्  ।

‘एलीले मलाई  अंगालो हालिन्र स’हजै भनि् कि तिम्रो लागि म बच्चा जन्माइदिन्छु’ आफ्नो लागि बहिनीले गरेको त्या’ग स’म्झँदै सिवोनले भनेकी छन् ।

चिकित्सकीय प’द्धतिबाट टेरीको विर्य प्रयोग गरेर एली ग’र्भव’ती भ एकी  छन् र उनीहरु  परिवारमा   नयाँ सदस्यको आगमन हुने दिन गनेर बसेका  छन् एलीले  भन्छिन-क्यान्सरविरुद्ध ल’ड्दै गरे को दि दीलाई  देख्दा  नि’कै  गा’ह्रो हुन्थ्यो ।

त्यसमाथि आमा बन्न नसक्ने  भन्ने थाहा पाएपछि  उहाँ झनै नि’राश हुनु भो । त्यसैले उनका लागि बच्चा ज’न्माइदिनु मेरो लागि स’हज नि’र्णय थियो ।

 

२०७८ पुष २१, बुधबार प्रकाशित 1 Minute 227 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?