
पाँचथर । पाँचथरमा एक सरकारी कर्मचारीले आफूभन्दा धेरै कम उमेरकी युव’तीसँग विवाह गरेपछि सबै चकित परेका छन् । आइतबार सामाजिक सं’जाल फेशबुकमा उनलाई बैवाहिक जीव नको सुभकामना भन्दै उनको नवजोडीको तस्बीर सा’र्वजनिक गरिएपछि धेरै मानिसहरु च’कित परेका हुन् ।हेर्दा बुबा र
छोरीको उमेरको भन्दै सामाजिक सं’जालमा टि’प्पणी स’मेत भइरहेको छ । जसमा दुलाह भने डिल्लीराम मुखिया भनिएको छ । नवविहाहित युवतीको भने परीचय खु’लाइएको छैन ।डिल्ली राम मुखिया जो पाँचथर फिदिमस्थित नापी कार्यलयका कर्मचारी रहेको भनिएको छ । उनको नयाँ जोडीलाई ब’धाइ दिदै
दिइएको सुभकामनाको कमेन्टमा कतिपयले ‘युवा पूरुष मर’ भने का छन्, भने कतिपयले ‘अनमेल विवाह’ भन्दै टि’प्पणी गरे का छन् । उक्त जोडिको तस्बीर केही छिनमै सामाजिक सं’जाल मा भाइरल बनेको छ । नेपाल खबर बाट
यो पनि ,,एजेन्सी । ग’र्भासयमा भएको क्या’न्सरका का’रण आमा बन्न नसक्ने ब’ताएपछि सिवोन टेरी नि’कै दुःखी भइन् ।आमा ब नेर आफ्नो दुई वर्ष की छोरी शेशालाई भाइ वा बहिनी दिने उनको इ’च्छा थियो ।दक्षिण पूर्वी लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पती डीनले अबफेरि आमा बाबु बन्ने इ’न्छा मारिसकेका थिए ।
सिवोनले आफैं उपचार मा समेत ध्या’न दिन छा’डेकी थिइन् । तर, उपचार नगर्ने हो भने दिदी को ज्यान जा’ने खबर सुनेपछि एली फेयरफाक्स आफ्नो ग’र्भ स्वयंम सेवाका रुपमा लगाउन हि’चकिचाइनन् ।
‘एलीले मलाई अंगालो हालिन्र स’हजै भनि् कि तिम्रो लागि म बच्चा जन्माइदिन्छु’ आफ्नो लागि बहिनीले गरेको त्या’ग स’म्झँदै सिवोनले भनेकी छन् ।
चिकित्सकीय प’द्धतिबाट टेरीको विर्य प्रयोग गरेर एली ग’र्भव’ती भ एकी छन् र उनीहरु परिवारमा नयाँ सदस्यको आगमन हुने दिन गनेर बसेका छन् एलीले भन्छिन-क्यान्सरविरुद्ध ल’ड्दै गरे को दि दीलाई देख्दा नि’कै गा’ह्रो हुन्थ्यो ।
त्यसमाथि आमा बन्न नसक्ने भन्ने थाहा पाएपछि उहाँ झनै नि’राश हुनु भो । त्यसैले उनका लागि बच्चा ज’न्माइदिनु मेरो लागि स’हज नि’र्णय थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।