२०७९ असार १४ मंगलवार

बालेन भागेको भागै – स्थापित लख्टेको लख्टै , बालेनलाई समर्थकबाट जोगाउनै मुस्किल, बालिकाले हानिन र्याप (भिडियो  हेर्नुस् )

काठमाडौं महानगरको मतगणना अघि बढ्दै जाँदा स्वतन्त्र उम्मे दवार बालेन शाहले आफ्नो अग्रता बढाउँदै लगेका छन्। पछि ल्लो मत परिणामअनुसार बालेनले ७७७१ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा

एमालेका केशव स्थापितले ४११३ मत पाएका छन् । यस्तै, ग  ठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले ३५७३ मत ल्याए की छन् । उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको अग्रता का यमै रहेको छ ।

उनले ६३४६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १६९०, राष्ट्रिय प्रजा तन्त्र पार्टी (राप्रपा) की बिनिता मगैया १३४५ मत ल्याएकी छन् ।

विजय सुवेदीले ४९५३ र पाँच दलीय गठबन्धनकी साझा उम्मेद वार रेनु दाहालले ४९३० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २२९० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको अग्रता का यम रहेको छ । उनले ५९१३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रा ष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ३९६५ मत पाएकी छन् ।

महानगरको वडा अध्यक्षतर्फ एमालेका भानुभक्त सापकोटाले ९२७ र कांग्रेसका अर्पण पोखरेलले १४३४ मत पाएका छन् । बालेन भागेको भागै – स्थापित लख्टेको लख्टै |

बालेनलाई समर्थकबाट जोगाउनै मुस्किल, बालिकाले हानिन र्याप पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

 

यो पनि ,,काठमाडौं । धनुषाको धनौजीमा मतगणनाका क्रममा वि’वाद भएको छ । झ’डपको अवस्था भएपछि प्रहरीले २५ रा’उन्ड ह’वाई फा’यरसमेत गरेको छ ।

भिड तितरबितर पार्न प्रहरीले केही सेल अ’श्रु ग्यास पनि प्र’हार गरेको थियो । स्थिति नि’यन्त्रणमा नआएपछि केही बेरअघि सेना परिचालन गरिएको हो ।

अहिले सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप क्षेत्रीले झ’डप हुन थालेपछि प्रहरीले २५ रा’उन्ड ह’वाई फा’यर गरेको बताए ।

मतगणनाका क्रममा मत पेटिकामा कुल खसेको भन्दा बढी मत भेटिएपछि वि’वाद सुरु भएको हो ।

२०७९ जेष्ठ ३, मंगलवार प्रकाशित 1 Minute 4058 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?