२०७९ असार १२ आईतवार

आमा हजुरआमा गुमाउदा भाग्यले बाचेका छोरा , स्याङजाको कहाली लाग्दो घ’टना १४ को गयो ज्या’न ( भिडियो सहित हेर्नुहोस )

शुक्रबार गाउँभरि भोट हाल्ने उल्लास थियो । वालिङ नगरपा लिका–१४ सिख्रेबाट मतदानस्थलसम्म पुग्न करिब ४५ मिनेट लाग्थ्यो । अर्जुन कुँवर श्रीमती र आमालाई लिएर मतदान गर्न जाने तयारीमा थिए । त्यत्तिकैमा गाउँलेलाई लिन एउटा जिप आइपुगेको खबर

सुने । कुँवरकी श्रीमती २५ वर्षीया श्रीमती जमुना कुँवर २ जि  उकी थिइन् । हिँड्न गाह्रो होला भनेर उनले जमुनालाई आमा ४३ वर्षीया पोटकुमारी र भाञ्जा कुशलसँगै जिपमा मतदान स्थलसम्म पठाउने नि’र्णय गरे ।

उनीहरुको साथमा गत पुसमा मात्रै २ वर्ष पुगेका छोरा अनिष कुँवर पनि थिए ।केहीबेरम अर्जुनले अप्रत्याशित खबर सुने, ‘जि  प प”ल्टियो ।’ कुँवरको होस, हवास उड्यो । २ जिउकी भएकी बुढी हिँड्न गा’ह्रो हुन्छ होला भनेर गाडीमा जा’ऊ भनेको थिएँ ।

गाडीमा केही घु’माउरो बाटो पर्थ्यो । तर, हिँडेर सिधै जान मि  ल्थ्यो,’ कुँवर भन्छन्, ‘जेठ अन्तिममा डेलिभरी केस भएकाले हिँड्नु हुन्न भनेर गाडीमा जाऊ भनेको थिएँ । वालिङ नगरपालि का–१४ पञ्चम अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबा ट तिवारी पसलतर्फ झर्दैै गर्दा ग २ च ३०२६ नम्बरको जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको थियो ।

उक्त दु”र्घटनामा मृ”त्यु हने सबै एकै वडाका हुन् । गण्डकी अ स्पताल पोखरामा उपचाररत स्याङ्जा दु’र्घटनाका घा’इतेहरु ।मतदान गर्न हिँडेकाहरु मत दिन त पाएनन् नै दु”र्घटनामा ज्यानै गुमाउनुपर्‍यो । अहिले वालिङको १४ नम्बर वडा शो”कमा छ । जिपमा प्रायः महिलालाई पठाएर पुरुषहरु भने हिँडेरै जाने स ल्लाह गरेका थिए ।

१४ जनाको मृ”त्यु हुने गरी सिख्रेबाट मतदान केन्द्रतर्फ गइरहे को उक्त जि’प दु”र्घटनामा कुँवरले श्रीमती जमुना, आमा पोट कुमारीलाई गु’माएका छन् । दु”र्घटनामा दुई वर्षका छोरा अनि शको शरीरभरि चो’ट लागेको छ । उनले छोरालाई थप उप’चार का लागि पोखराको गण्डकी मेडिकल कलेजमा ल्याएका छन् ।

अनिषलाई भुलाउन एउटा खेलौना दिइएको छ । उनी एकछिन खेल्छन्, घरिघरि दु”ख्यो भन्दै आमा खोज्छन् । ‘ऐया भन्छ । रुन्छ । मैले के गर्ने, के भन्ने ?’ निरश मुद्रामा कुँवर प्रश्न गर्छन् । अस्पताल आएकाहरु अनिषलाई सान्त्वना दिन्छन् । तर, आफूमाथि परेको वज्रपातको पी”डासमेत अनु’भूत नभएका उनले सान्त्वनाको भाषा के बुझुन् ?

दु”र्घटनामा मृ”त्यु हुनेहरुमा ६३ वर्षीया माया पुन, ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीय डेमकुमारी कुँवर, ८६ वर्षीय हरिकला कुँवर, ५० वर्षीय टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ७० वर्षीया भीमकला कुँवर, ४३ वर्षकी पोटकुमारी कुँवर रहेका छन् ।

त्यस्तै ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र १४ वर्षीया फुलदेवी कुँवरको मृ”त्यु भएको जिल्ला प्र’हरी कार्याल य स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जानकारी दिए । दुर्घ ”टनामा घा”इते भएका ११ जनाको पोखराको गण्डकी अस्प तालमा उपचार भइरहेको छ ।

दुर्घ”टनामा श्रीमती र आमाको मृ”त्यु भएको भनेर अर्जुनलाई अरुले नै खबर पुर्‍याइदिएका हुन् । तर, उनलाई विश्वास छैन । एम्बुलेन्सले घाइतेहरु ल्याउँदा पटकपटक त्यतै आँखा सोझ्या उँछन् । तर, प्रत्येक पटक नै उनी फरक अनुहार पाउँछन् ।

मैले पनि यसकी (छोरा) आमा र मेरी आमाको डेथ भयो रे भन्ने खबर पाएको छु । त्यति क्लियर बुझ्न पाएको छैन,’ अर्जुन भ न्छन्, ‘आफूले देखेपछि पो थाहा हुने हो । भएका सबै अर्जुनकै वडाका आफन्तहरु हुन् । त्यसमध्ये घा”इते भएका १६ वर्षीय कौशल कुँवर उनका भाञ्जा पर्छन् ।

मतदान गर्न माइजु (जमुना) भित्र छिरेको बेला अनिषको कुरुवा बस्ने गरी उनी त्यहाँ जान तयार भएका थिए । जिपको छतमा बसेका कौशल गाडी खस्न थालेको चाल पाएपछि हामफालेका थिए । उनको खुट्टामा सामान्य चो”ट लागेको छ । उनको अव स्था भने गम्भीर छैन ।

मलाई माइजुले बाबु हेर्नुपर्छ भनेर गएको हुँ । मेरो त भोट गर्ने बेला पनि भएको छैन,’ दुर्घ”टनामा घा”इते कौशल भन्छन्, ‘छ तमा बसेको थिएँ । गाडी खस्न लागेको थाहा पाएपछि हाम फालिहालें ।’ गाडी लड्न लागेपछि हामफालेँ : कौशलबाटो अफरोड थियो । ओरालोमै घु’म्ती पनि थियो । खास म माइ जुको छोरा हेर्न भनेर गएको थिएँ ।

मतदान केन्द्रमा माइजु भित्र भोट हाल्न जाँदा बाहिर बाबु हे र्नुपर्छ भनेर गएको थिएँ । म छतमा बसेको थिएँ, घु’म्तीमा गाडी लड्नेजस्तो भएपछि म हामफालेँ । खुट्टाको बुढी औंलामा चो’ट लागेको छ ।जिप स्पिड थिएन, सुस्तै थियो । जिपको छ’तमा खासै धेरै मान्छे थिएनन् । तर, भित्र भने धेरै थिए । ड्राइभर प नि घाइते भएर अहिले यही अस्पतालमै हुनुहुन्छ । गाडी घुम्ती ‘बाट ख’सेको हो ।

२०७९ जेष्ठ ३, मंगलवार प्रकाशित 1 Minute 245 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?