
जिविका शाही उमेरले निकै सानी छिन् र अहिले मात्र ६ कक्षामा पढ्दै आएकी छिन।तर उनको र्याप गीतको निकै धेरै फ्यान छन् ।उनी ८ वर्ष नपुग्दै आफ्नो पहिलो र्याप गीत रेकर्ड गराइसकेकी छिन् ।आफ्नो पिताले लेखिदिएको गीत गाएपछी धेरैले उनको प्रशंसा गरेका थिए र त्यही देखि उनले आफ्नो र्यापको गति ति वर रुपमा अगाडी बढाउदै गएकि हुन ।
अहिलेसम्म करिब १८ वटा र्याप गीत रेकर्ड गराइ सकेकी छिन् ।नेपाली समाजलाई लक्षित गरेर लेखिएका र गाइएका उनका गीत युटुबमा निकै रुचाइएका छन ।
आफ्नो पढाइ र र्यापलाई एकैपटक उजागर गर्दै गएकी जिवि काको नृत्यपनी उत्तिकै दमदर छ ।उनलाई पढाइ बाहेकका अ न्य अतरिक्त कृयाकलाप गर्न औधी रुचि लाग्दछ ।
उनले दर्शाएको उनको यस्तो प्रतिभाको कदर गर्दै उनलाई अझै आफ्नो कला तिखार्न र माथी पुर्याउन सबैले साथ र सहयोग प नि गर्न हामी अनुरोध गर्दछौं ।
यो पनि ,,सत्ता गठबन्धनले जारी मतगणनाको प्रारम्भिक नति जा`अनुसार ८ पालिकामा जीत हासिल गरेको छ । जसमा ए क नगरपालि`का समेटिएको छ भने बाँकी सबै गाउँ`पालिका हुन् । नतिजा आएका हिमाली जिल्लाका अधिकांश पालिकाम ध्ये काँग्रेसले ५ पालिकामा जित हासिल गर्दा माओवादी केन्द्रले एक र एकीकृत समाज`वादी पार्टीले ३ पालिका जितेको छ ।
एकीकृत समाज`वादीले जितेका डोल्पाका दुबै पालि`का नि र्विरोध भएको हो । यस्तै एमालेले एक्लै ६ पालिका जितेको छ। शुक्रबार सम्पन्न स्थानीय निर्वाचनमा पाँच दलीय सत्ता ग ठबन्धनको महा`नगरपालिका र उपमहानगरपालिका`सहित विभिन्न स्थानीय तहह|रुमा गठबन्धन रहेको छ ।
मत`गणनाको प्रारम्भिक रुझान अनुसार काँग्रेस पहिलो पार्टी बन्ने देखिएको छ । काँग्रेस हाल`सम्म मतगणना भएका`मध्ये १७० भन्दा बढी पालिकामा अग्रस्थानमा रहेको छ भने एमाले १०० भन्दा बढी पालिका`मा अघि रहेको छ ।
यस्तै माओवादी ६० को हाराहा`रीका पालिकामा अग्रस्थानमा हुँदा जसपा, राप्रपा, एकीकृत समाजवादी लगायतका दल`हरु ले पनि केही सिटमा अग्रता राखे`का छन् । हाल`सम्म १४ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा दलहरुले जितेका पा लिका यसप्रकार छन् :
काँग्रेससहित गठबन्धनतले जितेका पालिका
कोन्जो तेन्जिङ लामाले नार्पा भूमि गाउँपालिका`बाट विजय हासिल गरेका छन् । नार्सो गाउँपालिका`बाट धनबहादुर गुरुङ, घरपझोङ गाउँपालिकाबाट मोहन सिंह लालचन, गन्यापधुरा गा उँ`पालिकाबाट इन्द्र बहादुर कार्की र रेसुंगा नगरपालिका`बाट खिलध्वज पन्थी विजयी भएका छन् ।
एकीकृत समाजवादीबाट काइके र छार्का ताङसोङ गाउँपालि काबाट अंगद कुमार राना र सेनाङ गुरुङले विजय हासिल गरेका छन् ।
– माओ`वादी केन्द्रका नारा सिं रोकाया जगदुल्ला गाउँपालि का`बाट विजयी भएका छन् ।
एमालेले जितेका पालिका
–चामे गाउँ`पालिकामा लोकेन्द्र बहादुर घले, सेफोक्सुण्डो गा उँ`पालिकामा धावा धावा गुरुङ विजयी भएका छन् । डिस्याङ गाउँपालिकामा कान्छा घले तथा लो–घेकर दामोदर`कुण्ड गा उँ`पालिकामा लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् ।
–लोमङ्थाङ गाउँ`पालिकामा टसी न्हर्बु गुरुङ र बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ विजयी भएका छन् । स्थानीय तह निर्वाचनको सम्पूर्ण अपडेट पल`पलमा अपडेट गर्दै आएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।