२०७९ असार १७ शुक्रबार

बुटवल बाट आयो एकदमै दु:खद खबर वडा अध्यक्ष बिजय जुलुसमा दुर्घटना भएपछि….

बुटवल । रुपन्देहीको भैरहवामा विजय जुलुसको गाडी दु’र्घ’ट’ ना हुँदा २४ जना घा’इ’ते भएका छन् ।सिद्धार्थनगर नगरपा लि का वडा नम्बर १० को विजय जु’लु’स’को गाडी दु’र्घ’ट’ना हुँदा २४ जना घा’इ’ते भएको प्रहरीले जनाएको छ ।

मतगणना स्थल भैरहवा नमुना माध्यमिक विद्यालयबाट गएको नेकपा (एमाले)को जु’लु’स सिद्धार्थनगर–१० को शंकरपुरमा दु’र्घ”ट’ना’मा परेको हो ।

मिनिट्रक अनियत्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही केशव केसीले जानकारी दिनुभयो ।घा’इ ’तेमध्ये ६ जनाको अवस्था ग’म्भी’र रहेको छ । घ’ट’ना’को विस्तृक विवरण आउन बाँकी छ’

थप,शेख मोहम्मद युएईको नयाँ राष्ट्रपतिमा नियुक्त एजेन्सी । शेख मोहम्मद बिन जायद अल नाह्यान संयुक्त अरब एमि रेट(युएई)का नयाँ राष्ट्रपति चुनिएका छन् ।

पश्चिमी मुलुकमा एमबीजेड भनेर चिनिने मोहम्मद विन जायद सन् २०१४ बाट सौतेनी दाइको नाममा युएईको वास्तविक कार्यकारी अधिकार अभ्यास गर्दै आइरहेका छन् ।

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति तथा अबुधाबीका राजा (अमिर) शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको थियो ।

खलिफा बिन जायदको मृत्यु भएको एक दिनपछि नै आज देशको संघीय सर्वोच्च परिषद्ले शेख मोहम्मद बिन जायदलाई राष्ट्रपति चुनेको हो ।

योसँगै मोहम्मद बिन जायाद सन् १९७१ मा अरब प्रायद्वीपमा रहेका सात स–साना एमिरेट मिलेर गठन भएको संयुक्त अरब एमिरेटका तेस्रा राष्ट्रपति चुनिएका छन् ।

युएई एक साना मुलुकहरू सम्मिलित फेडेरेसन राष्ट्र हो । यस को शासनको लागि सात सदस्य एमिरेटका राजा   (अमिर) सम्मिलित रहने संघीय सर्वोच्च परिषद् निर्माण गरिएको छ ।

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित 0 Minutes 4506 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?