२०७९ असार १२ आईतवार

बिनिता कुमालको बुवा यसरी आइपुगे नेपाल , धर’धरि रुदै यशो भने , बिनिताले यसरी बोलाइन ( हेर्नुस् भिडियो )

साउदि अरब गएको ६ बर्षपछि भोजराज कुमाल आज नेपाल आइपुगेका छन् । उनी बिनिता कुमालको पिता हुन । आफुले खुट्टा समेत गुमाएको र घरमा श्रीमतिले समेत छो’डेर गएको र आफ्नो परिवार र आफणना निम्ति देखेका सपनाहरु सबै अधुरै रहे भन्दै उनी आफ्नो वर्तमान र भ’विष्य क’ल्पना गर्दै धुरु’धुरु रुन्छन् ।

गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कु माल करिब एक बर्षनाबाट दुखद जीवन बेथित गरिरहेका थिए।काम गर्ने क्रममा मेसिनमा दुबै खु’ट्टा परेपछि उहाले दुबै खुट्टा हरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै नि’ष्क्रिय अवस्थामा थियो ।

आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् ।घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास ब स्दै आइरहेका छन् ।बुढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दुई छोरिहरु छन् ।लगभक ६ जनाको परिवारको अहिले बि चल्लि भएको छ ।

श्रिमानको यस्तो अवस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दु ख सुख परिवारसगै बस्नुपर्नेमा सबै छो’डेर अन्यत्र नै गइदिनुले ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा पनि असर जो परिरहेको छ ,आमाको अभाव त छनै ।आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार भोकभो कै बस्न बि बस थियो ।

सानि छोरी बिनिताको एकदमै राम्रा र चाखलाग्दो कुराहरु साथै आफ्नो बाबा प्रतिको स्नेह पछिल्लो समय सामाजिक संजाल भरि एकदमै भाइरल भयो ।यो सगसगै मनकारि नेपाली मनह रुले उक्त परिवारको दुख देखेसगै उनिहरुलाई सहयोग स्वरुप लत्ताकपडा र रकम

पठाएसगै सो सबै सामान लिएर मिडिया पुगेको भिडियो हामिले अघिल्लो शृङ्खलामा देखाइसक्यौ । सानि छोरी बिनिता र साउ दिको अस्पतालमा उपचारको क्रममा रहेका आफ्ना पितासग फोन मार्फत कुरा गर्दै आफुलाई छो

डेर जाने ममिको धेरै याद आउने गरेको उनले बताएकि थिइन ।साथै छिटो निको भएर घर आउन आफ्नो बुवालाई उनिले भने सगै उनिले आफ्ना बुवालाई अर्कि ममि ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबैजना एकदमै भा वुक समेत बनाएको थियो ।

पछिल्लो समय भोजराजको स्वास्थ्य पहिलेको भन्दा अलिक सुधारिएको थियो र फेरि पुर्णत अप्रेसन गरेसगै अहेले भने उनी अस्पतालबाट बाहिर समेत निस्किसकेको र नेपाल नै आइपुगे  का छन् ।

बिनिता कुमाल अहिले धेरै खुसि छिन् ।पहिलेको जस्तो अहिले बिनिताको घरमा गाँस बाँस कपासको कतिपनि कमि छैन् ।अ हिले बिनितालाई धेरै संघ संस्थाले सहयोग गर्नुभयो ।उक्त संस्थले खाद्य सामाग्री शैक्षिक सामाग्रि

नगद सहित सम्पुर्ण आवश्यक चिजबिजको राम्रो बन्दोबस्त गरिदिएका छन् ।यो सबै सगै बिनिता एकदमै खुसि भएकि छिन्।अब पढ्न पाउने भइयो र आफुले देखेको सपना पूरा गर्न पाईने भयो भन्दै उनी खुसि भएकि हुन् ।

अब भोजराज आफ्नो घर फर्किनेछन् । घर पुगेपछि घरको अवस्था सहित बिनिता कुमाललाई मिडियामा ल्याउदै पुर्ण उपस्थित हुनेछौ ।

हेर्नुस् भिडियो सामाग्री

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित 1 Minute 1808 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?