२०७९ असार १३ सोमबार

केशव स्थापितले आफ्नो वडामा लिए अग्रता यस्तो पछिल्लो अपडेट

काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा सुरूवाती अग्रता लिएका छन्।

वडा नम्बर २८ मा अहिले मतगणना भइरहेको छ। यो वडा मा उनको मत बालेन शाहभन्दा बढी देखिएको छ।

प्रतिस्पर्धी बालेन शाहले भने ४६ मत पाएका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले भने ३३ मत पाएकी छन्।

अहिले वडा नम्बर १, २, ३, र ५ को मतगणना सकिइसकेको छ। यी सबै वडामा शाह नै अगाडि छन्। त्यस्तै वडा नम्बर ४, ६, ७, २९, ३०, ३१ र ३२ को पनि मतगणना भइरहेको छ।

यो पनि ,,सत्ता गठबन्धनले जारी मतगणनाको प्रारम्भिक नति जा`अनुसार ८ पालिकामा जीत हासिल गरेको छ । जसमा ए क नगरपालि`का समेटिएको छ भने बाँकी सबै गाउँ`पालिका हुन् । नतिजा आएका हिमाली जिल्लाका अधिकांश पालिका मध्ये काँग्रेसले ५ पालिकामा जित हासिल गर्दा माओवादी के न्द्रले एक र एकीकृत समाज`वादी पार्टीले ३ पालिका जितेको छ ।

एकीकृत समाज`वादीले जितेका डोल्पाका दुबै पालि`का नि  र्विरोध भएको हो । यस्तै एमालेले एक्लै ६ पालिका जितेको छ। शुक्रबार सम्पन्न स्थानीय निर्वाचनमा पाँच दलीय सत्ता गठ बन्धनको महा`नगरपालिका र उपमहानगरपालिका`सहित विभिन्न स्थानीय तहह|रुमा गठबन्धन रहेको छ ।

मत`गणनाको प्रारम्भिक रुझान अनुसार काँग्रेस पहिलो पार्टी बन्ने देखिएको छ । काँग्रेस हाल`सम्म मतगणना भएका`मध्ये १७० भन्दा बढी पालिकामा अग्रस्थानमा रहेको छ भने एमाले १०० भन्दा बढी पालिका`मा अघि रहेको छ ।

यस्तै माओवादी ६० को हाराहा`रीका पालिकामा अग्रस्थानमा हुँदा जसपा, राप्रपा, एकीकृत समाजवादी लगायतका दल`हरु  ले पनि केही सिटमा अग्रता राखे`का छन् । हाल`सम्म १४ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा दलहरुले जितेका पालि का यसप्रकार छन् :

काँग्रेससहित गठबन्धनतले जितेका पालिका

कोन्जो तेन्जिङ लामाले नार्पा भूमि गाउँपालिका`बाट विजय हासिल गरेका छन् । नार्सो गाउँपालिका`बाट धनबहादुर गुरुङ, घरपझोङ गाउँपालिकाबाट मोहन सिंह लालचन, गन्यापधुरा गाउँ`पालिकाबाट इन्द्र बहादुर कार्की र रेसुंगा नगरपालिका`बा ट खिलध्वज पन्थी विजयी भएका छन् ।

एकीकृत समाजवादीबाट काइके र छार्का ताङसोङ गाउँपालि काबाट अंगद कुमार राना र सेनाङ गुरुङले विजय हासिल ग रेका छन् ।

– माओ`वादी केन्द्रका नारा सिं रोकाया जगदुल्ला गाउँपालि का`बाट विजयी भएका छन् ।

एमालेले जितेका पालिका

–चामे गाउँ`पालिकामा लोकेन्द्र बहादुर घले, सेफोक्सुण्डो गा उँ`पालिकामा धावा धावा गुरुङ विजयी भएका छन् । डिस्या ङ गाउँपालिकामा कान्छा घले तथा लो–घेकर दामोदर`कुण्ड गाउँ`पालिकामा लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् ।

–लोमङ्थाङ गाउँ`पालिकामा टसी न्हर्बु गुरुङ र बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ विजयी भएका छन् । स्थानीय तह निर्वाचनको सम्पूर्ण अपडेट पल`पलमा अपडेट गर्दै आएको छ ।

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित 0 Minutes 1112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?