२०७९ जेष्ठ ३ मंगलवार

हार गुहार गरेपछि श्रीमान भेटीए , तर पनि श्रीमती भन्छिन म सौता संग बस्न सक्दिन (भिडियो हेर्नुहोस)

अन्तरजातिय विबाह गरेको १ वर्ष नपुग्दै श्रीमान् दिपेश सुनुवारले पत्नि रोजीना खड्का सुनारलाई धोका दिएर गाउँकै अर्कै युवती लिएर फरार भए । लामो समयसम्म पति फरार भएपछि पति दिपेशको खोजीमा रोजिना र रोजीनाकी सासु आमाले समय लगाएर खोजी गर्दा पनि फेला नपरेपछि मिडियामा आएकी रोजिनालाई ठूलो सफलता मिलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिमरामा पटक पटक जाँदा पनि फेला नपरेका दिपेश अन्तत भारत पस्ने क्रममा काँकडभित्ताबाट समातिएका छन् । परस्त्रीसँग समातिएका दिपेशलाई प्र’हरीसहितको टोली समातेर अहिले सिमराको प्रहरी चौकीमा थुनामा राखेर अनुसन्धान गरिएको छ ।

पतिलाई गाउँकै एक युवतीले आफ्नो माया जालमा पारेर आजको यो अवस्था आएको रोजिनाले बताइन् । मलाई मेरो श्रीमान फर्किएको मा खुशी लागेको छ , तर उनि संग जाने केटिले जानीजानी मेरो श्रीमान संग गएको हो उसलाई म स्वीकार गर्दिन , म संगै बस्न सक्दिन , बरु दुवै जनालाई मु’द्धा हाल्छु भनेकी छिन।

 

यो पनि ,,एजेन्सी । ग’र्भासयमा भएको क्या’न्सरका का’रण आमा बन्न नसक्ने ब’ताएपछि सिवोन टेरी नि’कै दुःखी भइन् ।आमा ब नेर आफ्नो दुई वर्ष की छोरी शेशालाई भाइ वा बहिनी दिने उनको इ’च्छा थियो ।दक्षिण पूर्वी लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पती डीनले अबफेरि आमा बाबु बन्ने इ’न्छा मारिसकेका थिए ।

सिवोनले आफैं उपचार मा समेत ध्या’न दिन छा’डेकी थिइन् । तर, उपचार नगर्ने हो भने दिदी को ज्यान जा’ने खबर सुनेपछि एली फेयरफाक्स आफ्नो ग’र्भ स्वयंम सेवाका रुपमा लगाउन हि’चकिचाइनन् । ‘एलीले मलाई अंगालो हालिन्र स’हजै भनि् कि तिम्रो लागि म बच्चा जन्माइदिन्छु’ आफ्नो लागि बहिनीले गरेको त्या’ग स’म्झँदै सिवोनले भनेकी छन् ।

चिकित्सकीय प’द्धतिबाट टेरीको विर्य प्रयोग गरेर एली ग’र्भव’ती भ एकी छन् र उनीहरु परिवारमा नयाँ सदस्यको आगमन हुने दिन गनेर बसेका छन् एलीले भन्छिन-क्यान्सरविरुद्ध ल’ड्दै गरे को दि दीलाई देख्दा नि’कै गा’ह्रो हुन्थ्यो । त्यसमाथि आमा बन्न नसक्ने भन्ने थाहा पाएपछि उहाँ झनै नि’राश हुनु भो । त्यसैले उनका लागि बच्चा ज’न्माइदिनु मेरो लागि स’हज नि’र्णय थियो ।

२०७८ पुष २१, बुधबार प्रकाशित 1 Minute 224 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार