२०७९ असार १२ आईतवार

बालेन शाहको रफ्तार झन आकाशियो, झन अघि बढेको बढै, केशब स्थापितलाइ हार स्वीकार गर भन्दै उ”फ्रिए जनताहरु (हेर्नुस भिडियो )

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मत अप डेट अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले रफ्ता र कायम राख्नु भएको छ।

उहाँले १८ हजार २ सय ३७ प्राप्त गर्नु भएको छ । त्यसैगरि, नेकपा एमालेका केशव स्थापतिले ९ हजार ५ सय १७ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंह स्था पितको पछि पछि छिन ।

उपमेयरमा पनि एमाले उम्मेदवार सुनिता डंगोलको अग्रता का यमै छ। उहाँले अहिलेसम्म १७ हजार ५ सय २६ मत पाउनु भए को छ भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हाजर ६ सय २१ पाउनु भएको छ।

बालेन शाहको चर्चा संगै उता भरतपुरमा रेणु दाहाल र विजय सुवेदी को चर्चा पनि उतिनै छ।

हेर्नुस –

यो पनि ,,स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महान गरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम गरेका छन् । महानगरको १४ हजार ७ सय ७८ मत गणना गर्दासम्म स्वतन्त्र उम्मेदवार साह ५ हजार ६ सय ९२ मतसहित अग्र स्थानमा छन् ।

निर्वाचन आयोगका अनुसार उम्मेदवार साहलाई नेकपा एमा लेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् ।एमाले उम्मेदवार स्थापितले हालसम्म २ हजार ९९२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ६५७ मत ल्याएकी छन् ।

अरु उम्मेदवार कसको कति ?
मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका अधिकृत प्रेमकुमार श्रेष्ठका अनुसार अन्य राजनीतिक दल र स्वतन्त्र उम्मे दवारहरूले क्रमशः कलम १२, तराजु ६५, हलो ५२२, मादल ७, हँसिया र तारा २, चक्का ७, कुखुराको भाले २, हृदय ९, खड्ग ६, सुँगा

३, करुवा २, तीर २, साँचो २, कार २, किताव ९, बाघ १, आधा खोसेला निस्किएको मकैको घोगा १, पुतली १, खरायो २, भुइँ कटहर १, गुलावको फूल १, खानेपानीको धारा १७, लाल्टिन १, चिल ४, क्याप २४, तिलहरी १, रिक्सा १, आँखी झ्याल ५१९ र टायरको चुनाव चिन्ह लिएर उठेका मेयरका उम्मेदवारले २ मत प्राप्त गरेका छन् ।

उपमेयरमा डंगोल अगाडि
शाखा अधिकृत श्रेष्ठका अनुसार उप मेयरमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोल अग्र स्थानमा छन् । उनले हाल सम्म ५ हजार ८ सय ९६ मत प्राप्त गरेकी छन् । त्यस्तै गठब  न्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६ सय ३२ मत ल्याएका छन् ।

त्यस्तै अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले क्रमशः तराजु २७८, हलो १,२४९, मादल ५, हँसिया र तारा ३, चक्का ७, कमलको फूल ३, हृदय १, खड्ग १, सुँगा १, करुवा ६, गो लाकार भित्र हँसिया हतौडा १, किबोर्डसहितको कम्प्यूटर ४, तीर १, बाघ २,

आधा खोसेलो निकालिएको मकैको घोगा ११, पुतली १, खरायो २, भुइँकटहर १, आँप २, गुलावको फूल २, लौरो ६२३, खानेपा नीको धारा १, कैँची १, मुडा ३, जेब्रा ३, लाल्टिन २, घण्टाघर ४ , क्याप ३८, अर्ना ६, आँखीझ्याल ५८३ मत प्राप्त गरेका छन् ।

गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को अहिले मत गणना कार्य जारी छ । काठमाडौं महानगरपालि कामा अहिले १,२,३,४,५,३१ र ३२ वडाको मत गणना भएको छ । जसमा १ नम्बर वडाको मत परिणाम आइसकेको छ ।

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित 1 Minute 437 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?