
यी युवती नाम रहेको छ सुस्मिता। उनीलाई मोडलिङ था सिने माको क्षेत्रमा अगाडि बढाइदिन्छु भनेर अनलाइन मिडियाको चलेका पत्रकार र फोटो सुट गराउने कन्सल्टेन्सी भएका फोटो पत्रकारले ६ महिनासम्म ज’बर’जस्ती क’रणी गरेछन्।
विभिन्न ध’म्की दिँदै अन्य साथीहरूसँग पनि स’म्बन्ध बनाउन बाध्य बनाएछन् । उनी कुनै एउटा सुन्दरी प्रतियोगितामा रनर अप पनि भएकी रहिछन् । उनले आफू पटक पटक बला’त्कृत भएको कुरा पूर्व मिस नेपाललाई पनि सुनाएकी रहिछन् ।
उनले, ब’ला’त्कृत तँ भएकी होस? मलाई यसमा के चासो” भनेर फोन राखिछन् उनले २ वर्षबाट डि’प्रेस’नको औ’ष’धी खाइरहेकी छिन् तर पनि आफूले आफूलाई सम्हाल्न नसकेको बताउँछिन् ।
ओष’धीले काम नगरेपछि डाक्टरले मनमा गुम्साएर राखेका कुरा खोल्न अनुरोध गरेकोले उनले टिकटक मार्फत आफ्नो पीडाहरू पोखिरहेको छिन् ।
स्रोत: Online nepal facebook page
सबैले उहालाई सहयोग गरी अपराधीलाई कारबाही गरौं
हेर्नुहोस भिडियो
यो पनि ,,कुश्मा : पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित परादीमा जीप र बस ठो क्किएर भएको दु र्घटनामा परी एक जनाको मृ त्यु भएको छ। मृ त्यु हुनेमा जीपका चालक बागलु ङको काठेखोला गाउँपालिका वडा नं. ७ का ३१ वर्षिय लाल बहादुर थापा मगर रहेका छन्।
दु र्घटनामापरि १३ जना घा इते भएका छन्। घा ईतेमध्ये तीन जनाको अवस्था ग म्भीर छ। उनीहरुलाई थप उपचारका लागि पोखरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। अन्य १० जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भैरहे को छ।
बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो र पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बस ठो क्किदा दु र्घटना भएको जिल्ला प्रहरी कार्या लय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिका रीले बताए। जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको भागमा पुगेको छ।
केही घाइतेहरूलाई जिपभित्रै च्या पिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए। अहिले उपचार नै चलिरहेको कारण सबै घाइतेहरूको पहिचान खुलि नसकेको इन्स्पेक्टर अधिकारीले बताए। ट्राफिक प्रहरी नारायण श्रेष्ठका अनुसार बस गलत दिशाबाट गुडेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।