२०७९ असार १४ मंगलवार

मिदी प्रहरी भन्ने नवराज मिडियामा, को हुन् सागर किस्ने बसन्ते ?( भिडियो सहित हेर्नुहोस )

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको यु निफर्म लगाएर गलत सन्देश जाने भिडियो बनाएर भाइरल ब नेको आ”रोपमा पक्रा”उ परेका युवक छुटेका छन् । युवकहरू लाई सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती खान आह्वान गरे को आ”रोपमा बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय

नवराज रेग्मीलाई प्र”हरीले प”क्राउ गरेको थियो । हि”रासत मुक्त भएपछि रेग्मीले आफ्नो व्यवहारप्रति माफी मागेका छन् । तर साथै उनले जे”लमा आफूलाई साथीहरू भेट्न नआएकोमा गुनासो समेत गरेका छन् ।

“३ करोड नेपालीलाई सरी। म चाहिँ त्यो भिडियोले गर्दा जे ”लमा गएको थिएँ मैले आफ्नो यो अभद्र व्यवहार देखाएर। मलाई गाली चाहिँ नगर्दिनु होला । तर एउटा कुरा भन्न बिर्सेँ हैन, तर केटाहरू हैन सागर, वसन्ती, किस्ने तँ हरू भेट्न आ इनस् के मलाई म जे”लमा हुँदा खेरी।

अरू सब आथे तर तँहरू आइनस् के। त्यही पनि केही छैन अब म घर जाँदै छु, डाँडामा त आउँलास् नि ।” यसअघि समाजिक संजालमा भिडियोमार्फत उनले भनेका छन्–‘गाँजा, सुर्ती खाइ न्छ, खाओ केटा हो ।’ ४० दिनको लागि इन्सपेक्टर भन्दा पनि म्यादी ठूलो हुने तर्क गर्दै उनले भनेका छन्–‘मेदी हो क्या ।

प्र”हरीको अनुसन्धानबाट उनी वास्तविक म्यादी प्रहरी नभएको खुलेको थियो । उनलाई युनिफर्म दिएको आरोपमा म्यादी प्र”ह री पुरन भट्टराईलाई पनि प्रहरीले पक्राउ गरेको थियो । पुरा जा नकारीको लागि भिडियो हेरेर थाहा पौनुहोस।

यो पनि ,,चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठ बन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिनुभएको छ । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लैजानुभएको हो ।

दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गर्नुभएको हो । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ४०३ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका,

७ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । वडा नं ९ र १० को गणना भइरहेको छ । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 1 Minute 3002 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?