२०७९ जेष्ठ ९ सोमबार

आफ्नै दिदिको छोरोले काकीलाई विदेशी दलालसंग बेचेपछी… (भिडियो सहित)

मानव बेचबिखन त्यसमाथी अझ महिला बेचबिखनका घटनाहरु हाम्रो नेपाली समाजमा कुनै नयानौला बिषय भने हैनन । समाचार पत्रपत्रिकामा मात्र नभएर हाम्रै गाउठाउका महिलाहरु पनि बिदेशमा बेचिएका खबरहरु हामी सुन्न अनि देख्न पाइरहेका हुन्छौ ।

विशेष गरि राम्रो काम दिने, बिदेश पुर्‍याइदिने प्र”लो”भ”न देखाएर यस्ता क्रियाकलापहरु हुनेगरेका हामी पाउछौ । आजको घटना भने एक महिलाकै बे”च”बि”ख”न कै सम्बन्धमा रहेतापनि अलिक भिन्न किसिमको रहेको छ । वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो ।

देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न । घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? पछिल्लो समय महिलाहरुको पनि वैदेशिक रोजगारिमा चासो बढ्दै गएको छ जसले थुप्रै स”मस्याहरु पनि उत्पन्न भएको छ भने साथमा कसैको जिबनमा सकारात्मक पनि बनेर आएको छ ।

वैदेशिक रोजगारिकै लागि कुबेत गएकी एक सीता भुसाल नाम गरेकी महिला आफुलाइ आफ्नै छोराले बे”च्यो भन्दै आफ्ना गु”ना”साहरु लिएर मिडियामा आएकीछिन । कुबेतमा एउटा कम्पनिमा काम गरिरहेकी सीतालाई आफ्नै दिदिको छोराले कम्पनिबाट नि”कालेर ल्याएको र आफ्नो घरमा राखी अनेक तरहका या”त”ना दिएको बताउछिन । या”तना खे”प्न नसक्ने भनेपछि उनै दिदिका छोराले उनलाइ कुबेतिको घरमा बे”चिदिएको कुरा पनि उनले खुलाइन ।

कुबेतिनीले कुटपिट समेत गरेको र उनको पासपोर्ट पन कुबेतिकै घरमा रहेको बताउछिन उनि । आफ्नै दिदिको छोराले नै बेचेको भन्ने कुराको प्रमाण पनि रहेको बताउछिन उनि । कुबेतमा रहेको नेपाली दूतावासले समेत आफुलाइ बिक्री भैसकेको र ह”ल”च”ल गर्न नपाउने बताएपछी भने आफुले स”ह”न नसकेको बताउछिन उनी । तिनतला घरमाथिबाट हाम फालेर दुताबासकै घरमा बसि र क्वारेन्टाइनमा पनि बसेर नेपाल आएको कुरा पनि उनले बताइन ।

नेपाली एमबेस्सीमा गएपछी मात्र आफू बे”चि”एको थाहा पाएको बताउछिन उनी । उनलाइ आफ्नै दिदिको छोराले नौ सय डिनरमा बेचेको कुरा पनि उनले खुलाइन । उनी बेचीइसकेपछी भने अनेक या”तना खे”प्नुपरेको र आफ्नो छोरोलाइ एक कल फोन गर्छु भन्दा मोबाइल पनि फुटालिदिएको भन्दै रु”इ”न उनी क”ठै ब”रा । आफुलाइ पशुलाइ झै व्यबहार गरिएको र हरबखत पेटि खोलेर कु”ट्ने गरेको कुरा पनि उनले बताइन ।थप जानकारीको लागि भिडियो हेर्नुस :-

२०७८ पुष २२, बिहीबार प्रकाशित 1 Minute 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार