२०७९ असार १७ शुक्रबार

लाखौ लाख ले हेरेको यो भिडिओ: यस्तोसम्म छा डा हुन थाल्यो रत्यौली,सुन्नै नसकेर उठेर हिडें मान्छे (भिडियो सहित हेर्नुस्)

हिन्दु धर्म र खासगरी नेपालमा विवाह गर्न बेहुलीको घर जन्ती गएपछि केटपटिको घरमा आमाहरूले मनोरञ्जनको लागि रत्यौ ली खेल्ने गरेको हामी सबैले देख्दै आएका छौ ।वैवाहिक कार्य क्रममा बेहुलाको घरमा चहलपहल नमेटियोस भन्दै यसरी रमा इलो गरिदै आइएको छ ।

आमा तथा दिदिबहिनीहरु बेहुला बेहुली बारे गीत गाउँदै विवाह बारे नाच गान गर्दै रत्यौली मनाउने गर्छन् ।तर पछिल्लो समयमा दोहोरीमा जसरी असुहाउदिलो भाषाको प्रयोग गरिदै आइएको छ त्यस्तै अहिले दोहोरीमा पनि उस्तै भाषा प्रयोग गरेर यसलाई असभ्य बनाइदै आइएको छ ।

आमा दिदिबहिनीले रत्यौलीलाई छा डा बनाएर यसको महिमा नै सखाप पार्ने जस्तो देखिन सक्दछौ ।रत्यौलीलाई रत्यौली जसरी न खेलिएर र यसको गरिमामा आँच पुर्याएर हिन्दु सभ्यता र ने पाली परम्पराको अमान्य व्यवहार हुँदै आएको छ ।

भिडियो हेर्नुस् :-

 

यो पनि ,,चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिनुभएको छ । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लैजानुभएको हो ।

दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गर्नुभएको हो । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ४०३ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका,

७ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । वडा नं ९ र १० को गणना भइरहेको छ । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 1 Minute 2935 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?