२०७९ असार १२ आईतवार

पुन्य गौतमले, बालेन शाह अमिरिकन एजेन्ट भएको खुलासा गरे, देखाए यस्तो प्रमाण (भिडियो सहित)

नेकपा एमाले का युवा नेता एवम् भर्खरै केपी ओली को खुट्टा ढो गेर एमाले प्रवेश गर्नु भएको पुण्य गौतम र चर्चित नायक एवम् बालेन शाहको पक्ष्यमा लगातार बोलिरहेका नायक जय किशन बस्नेत मिडियामा आएर आफ्नु आफ्नु पार्टीगत आस्ता को विषयमा चर्चा गरेका छन्।

जय किशन बस्नेत लाई तपाईंले चुनावका लागि गर्नु भएको भविष्यवाणी त सबै मिल्दै गएको छ त त्यो चै के कारणले भ एको हो भनेर सोध्दा उनी यसो भन्छन्,’ खासमा मैले धनगढी मा गोपी हमालले जित्नु हुन्छ भनेको थिए किन भने सुटिङ को क्रममा त्यहाँ जाँदा मैले जनता माझमा बुझ्दा सबैको चाहना वहाँलाई नै जिताउने थियो यदपी म कुनै जोतिष चै होइन।’

त्यस्तै जय किशन बस्नेतलाई तपाईंले त देश अब राप्रपा मय हुन्छ पनि भन्नु भएको थियो तर त्यस्तो भएन नि भनेर सोध्दा उनी यसो भन्छन्,’ केही महिना यता देश राप्रपा मय भएको थि यो तर राप्रपाले राम्रो उम्मेदवार उठाउन नसकेर नै उसले स्थानी य चुनावमा क्ष ति बेहोर्नु पर्ने भएको थियो।’

पुण्य गौतमलाई अहिले जुन रूपले बालेन शाहको चर्चा भइर हेको छ वहाँ माथि तपाईंको धारणा के छ भनेर सोध्दा उनी यसो भन्छन्,’ बालेन शाह भाइले आफ्नु ठाउँमा मत ल्याउन भएको छ जुन एकदम ठीक छ तर वहाँ अमेरिकी एमब्यासी को युथ काउन्सिल मेम्बर हुनुहुन्छ जुन म सँग प्रमाण नै छ।’

त्यस्तै पुण्य गौतमलाई तपाईंले किन बालेन शाहलाई एउटा अमेरिकाबाट परिचालित व्यक्ति भन्नु भयो भनेर सोध्दा उनी यसो भन्छन्,’ बालेन शाह कुनै राजावादी पनि होइन उ मात्रै गगन थापा पछाडिको एउटा गगन थापाको उत्तराधिकारी मात्रै हो र उसको पारिवारिक सम्बन्ध वर्षौं देखि कांग्रेस सँग रहेको छ।’

यो पनि ,,चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठ बन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रे नु दाहालले तीन हजार १२६ मतले अग्रता लिनुभएको छ । महा नगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्र तालाई फराकिलो बनाउँदै लैजानुभएको हो ।

दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गर्नुभएको हो । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ४०३ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका,

७ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । वडा नं ९ र १० को गणना भइरहेको छ । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 1 Minute 18452 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?