२०७९ असार १२ आईतवार

पहिलो मिस नेपाल रुबी राणाको सुस्मितालाई साथ, मलाई एकचोटी भेट भन्दै गरिन यस्तो बाचा (भिडियो सहित)

आफूमाथि सौन्दर्य प्रतियोगितासँग सम्बन्धित एक व्यक्तिले ब लात् कार गरेको खुलासा गर्ने युवतीलाई सेलिब्रिटीहरुको साथ मिल्न थालेको छ । सामाजिक सञ्जालमार्फत् ती युवतीले आ फूमाथिको ब ला त्का रको खुलासा गरेपछि तरंग आएपछि प्र तिक्रियाहरु आउन थालेको हो ।

ब लात् का रपछि पूर्व मिस नेपाललाई जानकारी गराउँदा उल्टै नका रात् मक जवाफ पाएको बताएकी युवतीलाई साहसी भन्दै पूर्व मिस नेपाल रुबी राणाले आफ्नो पूर्ण साथ भएको बताएकी छिन् । सामाजिक सञ्जालमा भिडियोमार्फत् राणाले कानूनी कारबाहीमा साथ दिने बताइन् ।

पूर्व मिस नेपालले आफ्नु पनि दुई जना छाेरी रहेको र पी डित सुस्मिता रेग्मी पनि आफ्नै छाेरी बराबर भएका ले उनले का नु नी रुपमा देखि लिएर व्यक्तिगत रूपमा नै पनि सहयोग गर्ने बता एकी छिन् मिडियामा आफ्नु भिडियो सार्वजनिक गरेकी छिन्।

युवतीले आफू १६ वर्ष हुँदा बे हो श बनाएर एकजना ३३ वर्षका फोटोग्राफर पुरुषले बला त् कार गरेको खुलासा गरेकी छिन् । रातभर ब ला त्का र गरी आफ्नो नग् न तस्बिर खिचेर ब्ल्याक मेल गरेको आरोप लगाइन् र सहयोग माग्दा त्यसबेला मालबि का सुब्बाले केही सहयोग नगरेको समेत बताएकी हुन।

ब ला त्का रपछि २० हजार दिएको र ध म्की दिदै ६ महिनासम्म पटक पटक स म्प र्क गरेको युवतीको भनाई छ । उनले ६ महि नापछि आफ्नो केटा साथीलाई सबै खुलाएको र युवकको कन्स ल्टेन्सीमै गएर झ गडा गरेको बताइन् ।

भिडियोमा युवतीले आफूमाथिको अ न्या यबारे पूर्व मिस नेपाल माल्भिका सुब्बालाई फोनमा बताउँदा उल्टै हप् की खाएको ब ताइन् । माल्भिकाले आफूलाई त्यतिबेला दिएको जवाफबारे युवतीले भनिन्,‘यो मेरो सम स्या होइन तिम्रो हो किन सुना इरहेको ?’

माल्भिकाले आफूलाई आवाज वि हिनको आवाज बताउने गरे को भन्दै विगतमा आफूलाई उल्टै अ पमान गरेको आ रो प ल गाइन् । उनले भनिन्,‘उनी आफूलाई किन महिलावादी भएको बताउँछिन्।’

२०७९ जेष्ठ ७, शनिबार प्रकाशित 1 Minute 669 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?